फेसबुकबाट सुरु भएको प्रेम जसलाई देश, धर्म र संस्कृतिले रोक्न सकेन

काठमाडौ – सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीय आम्ना सफिक जिल्ला अदालत आइतबार अदालती विवाह गरेका हुन् । पाकिस्तानको रावलपिण्डीमा…

त्रिविमा  खुल्यो भ्रष्टाचारको रहस्य

काठमाडौ – विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय  मा  करोडौं भ्रष्टाचार भएको खुलासा भएको छ। त्रिविका कर्मचारी र प्राध्यापाकहरुले खाने खाजादेखि उनीहरुका विभिन्न संघसंगठका कार्यक्रममा ओढाइने खादासमेत भ्रष्टाचार गरेको खुलासा भएको हो। कार्यक्रम, खाजाभत्ता, ओभरटाइम र भ्रमणभत्तालगायतको नाममा मात्रै करोडौंको भ्रष्टाचार हुने गरेको…

नेपाली फुटबलको स्तर उकास्छु : नवनियुक्त प्रशिक्षक जोहान कालिन

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक जोहान कालिनले नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गर्ने बताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक जोहानले टोलीको स्तर उकास्न प्रयासरत रहने बताएका हुन् । आगामी…

देउवा र सिटौला समुहबिच इँटा हानाहान, पार्टी मुख्यालय बन्यो रणमैदान

काठमाडौ – १२ औं महाधिवेशन गराउन तदर्थ समिति गठन गर्न माग गर्दै आएको नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेसको कार्यालय सानेपामा इँटा हानाहान भएको छ। सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी समूहबीच आइतबार दिउँसो झडप भएको…

आइसीसी टी–२० विश्वकप छनोट : हङकङमाथि नेपालको सानदार जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो चौंथो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले जितका लागि दिएको ६३ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा…

‘स्वतन्त्र विद्यार्थी युनियन’ को महत्व र भुमिका

-अनिस अधिकारी विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि…

मेलम्ची खानेपानी : २० वर्षमा १९ प्रधानमन्त्री र २४ मन्त्री फेरिए पानी अझै आएन

मेलम्ची – ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका…

आईसीसी टी–२० विश्वकप, हङकङको सामना गर्दै नेपाल

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंकक्मा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो…

स्ववियु निर्वाचनको महत्व र भुमिका

विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि क्याम्पस प्रशासनसङ…

सेभियामाथि बार्सिलोनाको सहज जित, मेसिको ५० औ ह्याट्रिक पुरा

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेभियालाई पराजित गरेको हो । यस्तै लुइस स्वारेजले एक गोल गरे ।…