पाकिस्तानले आफ्नो विमान खसाएको भारतद्वारा स्वीकार

काठमाडाैं – पाकिस्तानी वायू सेनाले आफ्नो लडाकु विमानमा आक्रमण गरेर खसाएको भारतले स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै…

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौं – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको…

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव…

मेरो ध्यान भरतपुरको बिकास र समृद्धिमा मात्रै छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकामा मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह बिचको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख रेनु दाहाललाई विभिन्न दोषारोपण गर्दै सार्वजनिक रुपमा उत्रन थालेपछि तनावको अवस्था सिर्जना भएको हो । उपमेयर पार्वती शाह ठकुरीले पत्रकार सम्मेलन गरेर…

आकाशदीपको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

काठमाडौँ – गोकर्णेश्वर  नगरपालिका वडा नम्वर ७ जोरपाटीमा रहेको आकाशदीप सेकेन्डरी  स्कुलले १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रम सम्पन्न गरेको छ । फागुन ११ गते शुक्रबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो।…

एनसेल आक्रमण : विप्लवका पुर्व अंगरक्षक भुजेल पक्राउ

काठमाडौं -नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट…

समृद्ध राष्ट्र निर्माणका लागि भ्रष्टाचार नियन्त्रण जरुरी छ : पुर्वमन्त्री तामाङ

नेपाल सरकारका पुर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक प्रतिनिधि सभा २का सांसद माननीय सेरबहादुर तामाङ सँग देशको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता र समसामयिक विषयमा ग्लोबल खबर डटकम ले गरेको कुराकानीको सम्पादित अन्तर्वार्ता निर्वाचित हुनुभएको १ बर्ष पुरा भयो चुनावी दौरानमा गर्नुभएको…

पाकिस्तानको चरमपन्थी क्याम्प ध्वस्त पारेको भारतको दावी, केही क्षति नभएको पाकिस्तानको जवाफ

काश्मिर पुलवा हमलाको बदला लिँदै भारतीय वायुसेनाले मंगलबार बिहान नियन्त्रण रेखा पार गरेर पाकिस्तान भूमिमा एक हजार किलोग्रामको बम खसालेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा पार गरी पाकिस्तान प्रशासित क्षेत्र काश्मिरमा बम आक्रमण…

नेपाली काङ्ग्रेसले पार्टी प्रवेशको झुटो नाटक मन्चन गर्‍यो : नयाँ शक्ति

काठमाडौ – नयाँ शक्ति पार्टी रसुवाले  कांग्रेसले अनाधिकृत रुपमा आफ्नो पार्टीको  झण्डा प्रयोग गरी पार्टी प्रवेशको झुटो नाटक मन्चन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस रसुवा जिल्ला कार्यसमितिले कालिकास्थानमा सोमबार आयोजना गरेको कार्यक्रममा आफ्नो पार्टीको झण्डा प्रयोग गरी फुर्वावाङ्दी…

बलिदानको रङ्ग

–राधा कार्की विश्वास नहुन पनि सक्छ सँगै हिँड्नेहरूको भरोसा नहुन पनि सक्छ सँगै बोल्नेहरूको परिवर्तनका बाहकहरू एकाध बाटो बिराउन पनि सक्छन् । अस्ति जस्तै लाग्छ, थुप्रै रहरहरू बन्धकी राखेर रोपेकी थिएँ यिनीहरूसँगै गैह्री खेतमा सपनाको बिउ ! नभन्दै आशाहरू सलवलाउँदै…