ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको ट्वाईलेटमा रिंगटा लागेर लडेपछि  मन्त्री पुुुन लाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको  नीजि  सचिवालयले  जनाएको छ । नर्भिक अस्पतालका चिकित्सक…

यस्तो छ नेपालमा भएका प्रमुख हवाई दुर्घटनाको फेहरिस्त

काठमाडौ – बुधबार डाइनेस्टी एयरको नाइन एन–ए एम आई कलसाइनको हेलिकप्टर दुर्घटना भएसँगै नेपाली हवाई इतिहासमा ९२ औं दुर्घटना भएको छ । बुधबारको दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे…

अपराजित रवीन्द्र : विद्यार्थी सहुलियत देखि दरबार विरुद्ध धावासम्म

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । तर, सत्य के पनि हो भने मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ । देशले आशा र भरोसा गरेको एउटा नेताको अवसानमा उनको जीवनका आरोह-अवरोह…

आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, सरकारी कार्यालयहरु बन्द हुने

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । “यस दुखद…

यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधन

काठमाडौं –  बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको भिडियो अन्नपूर्ण पोस्ट् डटकमले प्राप्त गरेको छ। साढे सात मिनेटको उनको भिडियो नै अन्तिम बनेको छ। सम्बोधनको अंश  हामी आज यहाँ छौं, एयरपोर्ट…

काठमाडौ वरिपरि भारी बर्षा र हिमपात

काठमाडौँ – उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही…

पाकिस्तान सुपर लिग : सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन, एउटै खेलमा लिए ४ विकेट

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पिएसएलमा शानदार बलिङ गर्दै एकै खेलमा ४ विकेट लिएका छन्। लाहोर कलन्दर्सबाट खेलिरहेका उनले बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। पावर प्ले मै २…

यस्तो छ मन्त्री अधिकारीको संक्षिप्त जिवनी

संक्षिप्त जीवनी पिता – इन्द्र प्रसाद अधिकारी माता – लक्ष्मीदेवी अधिकारीको जन्म मिति – बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल – कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा श्रीमती – बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा…

तेस्रो प्याब्सन अन्तर बिद्यालय फुट्सलको उपाधि सगरमाथालाई

काठमाडौं– निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक)ले फागुन १२ र १३ गते ‘इन्टर स्कुल फुटबल टुर्नामेन्ट’ तेस्रो सिजन उपाधि उचाल्न सगरमाथा एजुकेशनल एकेडेमी सफल भएको छ । यसैगरि उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ज्ञान प्रकाश एकेडेमीले ४ हजार…

वार्ताबाट समस्या समाधान गर्न भारत-पाकिस्तानलाई नेपालको आग्रह

काठमाडौं – भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र  १४ फेब्रुअरीमा भएको जम्मु र कास्मरमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाइएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै जघन्य आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको उल्ल‍ेख गरिएको छ। नेपाल…