काठमाडौ वरिपरि भारी बर्षा र हिमपात

काठमाडौँ – उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *