सामुहिक बलात्कार पछि बालिकाको जलाएर  हत्या भएको   पुष्टि

 काठमाडौं – धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या…

सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– सङ्घीय निजामती सेवा विधेयकलाई प्रतिनिधिसभाको आजको बैठकमा सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘सङ्घीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत…

चैत भित्र स्ववियु चुनाव गराऔं’: शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको सोमबारको बैठकमा चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् । ‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो । चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने…

नेकपाले तत्काल कार्यदल विघटन नगर्ने

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनात्मक एकता टुंगो लगाउन गठित ९ सदस्यीय कार्यदल तत्काल विघटन नगर्ने भएको छ । एकताको बाँकी काम टुंग्याउन पुस दोस्रो हप्ता सकिएको स्थायी कमिटीले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो । विधान…

स्ववियु निर्वाचनको माग गर्दै नेकपा निकट विद्यार्थी संगठनद्वारा भि.सी कार्यालय घेराउ

काठमाडौं – फागुनभित्र स्ववियु चुनाव हुने सम्भावना टरेपछि सत्तारूढ दल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले भि.सि कार्यालय घेराउ त्रिभुवन विश्वविद्यालयले फागुन १७ गते स्ववियुमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने भन्दै निर्वाचनको तयारी गर्न निर्देशन दिएको थियो । तर, त्रिविले स्ववियु…

नेकपा सचिवालय बैठक : फुक्ला त एकताको गाँठो ?

काठमाडौं – पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा नेकपा सचिवालयको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् । एकताका लागि गृहमन्त्री समेत रहेका नेता…

पशुपति शर्माको गित बन्द नगर्न बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

काठमाडौ – बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपि र अध्यक्ष प्रचण्डले अहिले दुई तिहाइ को दम्ब देखाएर जनता माथी लोकतन्त्र माथि खिल्ली उडाई रहेका भन्दै जनतालाई लोकतन्त्रमा बोल्न खुल्ला आफ्ना बिचार हरु राख्नको लागि प्रतिबन्ध लगाउनु आपत्तिजनक भएको बताएको छ…

काठमाडौं विश्वको पाँचौं उत्कृष्ट पर्यटकीय   सहर

काठमाडौ –   काठमाडौ विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो।  प्लानेटले विश्वका…

सुन तस्करीको हब बन्दै नेपाल ११ महिनामा ११५ किलो सुन बरामद

काठमाडौ– नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलो तस्करीको सुन बरामद गरेको छ । केही दिन अघिमात्रै कञ्चनपुरमा झण्डै २४ किलो सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो…

राप्रपा संयुक्तसँग एकता गर्न तयार छौँ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष कमल थापाले पूरानो ‘एग्रिमेन्ट’ स्वीकार गरिए भोली नै राप्रपा (संयुक्त) सँग पार्टी एकीकरण गर्न आफू तयार रहेको बताएका छन् । आइतबार सरकारविरुद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तीन वटा…