चिनिया लामा शासनको विरुद्ध बौद्ध क्षेत्रमा विशाल विरोध प्रदर्शन

काठमाडौं – नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधिहरुले बिहिवार बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गरेका छन् । भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दै ल आर्थिक सहयोग लिने…

युएई विरुद्ध सन्दीप जोराको अर्धसतक

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल रनका लागि संघर्ष गरिरहेको अवस्थामा सन्दीपले ५० रन पूरा गरेका हुन् । उनले यूएईका अमिर…

युएइ द्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य

काठमाडौं – शाइमन अनवारको अर्धशतकप्रेरित यूनाइटेड अरब इमिरेट्स (यूएई)ले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय…

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट युएइको सामना गर्दै नेपाल

काठमाडौं – टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा…

सेभिल्लाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी – दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी सेभिलमाथि ६-१ गोलको जित हासिल गर्‍यो। जितसँगै बार्सिलोना ६-३…

स्ववियु निर्वाचनको मिति सार्न कोइरालाको माग

भरतपुर रासस – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग…

गौतम बुद्ध रंगशाला ३ अर्ब लागतमा निर्माण हुने

काठमाडौं – २०७२ वैशाखको भूकम्पपछि एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा…

चिनिया लामा शासनका विरुद्ध माघ १७ गते बौद्धमा विशाल विरोध प्रदर्शन हुने

काठमाडौं – नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधि जुटेका छन्। भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दे आर्थिक सहयोग लिने काम गर्दै आएका छन्। बौद्ध बचाउ चिनिया लामा…

भेनेजुएला संकट बारे सरकारको धारणा सार्वजनिक, बाह्य हस्तक्षेप स्विकार्य नहुने

काठमाडौं – सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । “भेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली…

नाष्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ नियुक्त

काठमाडौँ — सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो। सहरी विकासमा विद्यावारिधी गरेका ४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको…