नाष्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ नियुक्त

काठमाडौँ — सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो।

सहरी विकासमा विद्यावारिधी गरेका ४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको किर्तिमान राखेको नाष्टका वैज्ञानिक रविन्द्र ढकालले बताए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *