भेनेजुएला संकट बारे सरकारको धारणा सार्वजनिक, बाह्य हस्तक्षेप स्विकार्य नहुने

काठमाडौं – सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । “भेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली…

नाष्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ नियुक्त

काठमाडौँ — सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो। सहरी विकासमा विद्यावारिधी गरेका ४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको…

गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ  बजारमा आउदै

काठमाडौ – गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउनेभएको छ । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । सिंहको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह…