गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ  बजारमा आउदै

काठमाडौ – गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउनेभएको छ । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । सिंहको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह…

पारस बने एकदिवसीय क्रीकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं – कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।…

नेविसंघ ओखलढुंगाले लागुपदार्थ नियन्त्रणका लागि जिल्लाव्यापी अभियान संचालन गर्ने

काठमाडौ – नेपाल विद्यार्थी संघ ओखलढुंगाको पहिलो बैठकले लागुपदार्थ,धूम्रपान र मध्यपान जस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागी ओखलढुंगा जिल्ला ब्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ । अहिले युवायुवती आधुनिकताको नाम मा यस्ता कुलतमा लाग्ने गरेकोले यस्लाई नियन्त्रण गर्नु आवश्यक रहेको…

निजीकरणका विरुद्ध सशक्त आन्दोलन गर्छौ : महासचिव दाहाल

पेशल दाहाल विद्यार्थी आन्दोलनमा परिचित नाम हो वैद्य निकट अखिल (क्रान्तिकारी)को भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित दाहालले ओखलढुंगाको वरुणेश्वर मा.वि. रामपुरबाट विद्यार्थी राजनीतिको सुरुवात गरेका थिए । १५ वर्षको निरन्तर विद्यार्थी राजनीतिमा थुप्रै उकाली ओराली पार गरेका दाहलले २०६१…

युएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं – नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि तेस्रो तथा निर्णायक एकदिवसीय अन्र्राष्ट्रिय क्रिकेटमा यूएई रनका लागि संघर्ष गरिरहेको छ । २३औं ओभर सकिँदा यूएईले ५० रन जोड्दा ४ विकेट गुमाइ सकेको छ । नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल…

चिनियाँ लामा शासन विरुद्ध सशक्त आन्दोलन हुने

काठमाडौ – जहानिया निरङकुश प्रथाको अवशेष चिनिया लामा शासन विरुद्ध अान्दाेलन चर्कने भएको छ श्री वाैद्ध तामाङ कल्याण गुठिकाे संयोजकत्वमा मा ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य छिरिङ दाेर्जे लामा ,वडा अध्यक्ष देपेन्द्र लामा, वाैद्ध विकाश समितीका अध्यक्ष राजकुमार लामा, पुर्व-अध्यक्ष सम्पुर्ण…

यूएई सँगको अन्तिम एकदिवसीय खेल आज, शृंखला हात पार्ने दाउमा नेपाल

काठमाडौं  – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सोमबार हुँदैछ । पहिलो खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको…

लिग लिडर बार्सिलोनाको जिरोनामाथि सहज जित

काठमाडौं – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे…

सरकार विरुद्ध काङ्ग्रेस निकट भातृसंगठन हरुको बिरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गरेका छन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले आइतबार सरकारविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन् । सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको…

बारामा सवारी दुर्घटना, एसपीको मृत्यु सिडिओ गम्भीर घाइते

काठमाडौं– बारामा सवारी दुर्घटना हुँदा एसपीको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी घाइते भएका छन्। मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल  रहेका छन् भने बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते छन्। उनीहरु चढेको गाडी बाराको कलैयाबाट निजगढ जाने क्रममा ट्याक्टरसँग ठोक्किएरर दुर्घटना…