विश्व शारीरिक सुगठन च्याम्पियन महेश्वर महर्जन स्वदेश फिर्ता (फोटो फिचर)

काठमाडौं– थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जन स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि उनले नेपालको लागि स्वर्ण जित्ने सपना पूरा भएको बताएका छन्। थाइ नेपाल संघले पनि उनलाई नगद एक लाख…

मेलम्ची खानेपानि : काम ठप्प पार्ने सहायक ठेकेदारको चेतावनी

काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा काम गर्दै आएका ४४ वटा निर्माण कम्पनीले आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजनाको मुख्य ठेकेदार इटालीको सिएमसी कम्पनीले भुक्तानी नगरेका कारण आफूहरु काम गर्न नसक्ने अवस्थामा पुगेको उपठेकेदार कम्पनीहरुको गुनासो छ ।…

बाँकेमा हुस्सुका कारण उडान अवरुद्ध, जनजीवन प्रभावित

बाँके – बाँकेमा आजदेखि जाडो बढेको छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री…

शारीरिक सुगठनमा स्वर्ण जितेका महेश्वरलाइ थाइ नेपाली संघको नगद १ लाखसहित सम्मान

काठमाडौ–थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई थाइ नेपाल संघले सम्मान गरेको छ। उनलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए। बैंककको होलिडे होटलमा…

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी

काठमाडौं– नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास ट्वान्टी–२० मा आफ्नोे उत्कृष्ट प्रदर्शन दोहोर्‍याए पनि आफ्नो टिम मेलबर्न स्टारलाई पहिलो जित दिलाउन सकेनन्। होबर्टमा भएको  लिगको दोस्रो खेलमा सोमबार  सन्दीपले तीन विकेट निकाले पनि ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न…

क्रिसमसको रौनक (फोटो फिचर)

हरेक वर्ष डिसेम्बर २५ तारिखमा संसारभरी क्रिसमस मनाइन्छ । हेर्नुहोस्, संसारको विभिन्न भागबाट आएका केही तस्बिरहरुः क्रिसमसको पूर्व सन्ध्या भेटिकनमा भएको प्रार्थना सभामा पोप फ्रान्सिसले आफूलाई भन्दा दोस्रो व्यक्तिका लागि राम्रो काम गर्न आह्वान गर्दै लालच छोड्न र कम खर्च…

इन्डोनेशियामा सुनामिका कारण मृत्यु हुनेको संख्या ३७३ पुग्यो

जकार्ता – इण्डोनेसियामा गएको  शनिवार राति अनक क्राकाटोआ ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ । १४५९ जना घाइते भएका छन् भने १२८ जना अझै हराइरहेको जनाइएको छ । गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र…

उत्तरी गोरखाको आगलागी नियन्त्रण बाहिर

गोरखा – गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताए । मनास्लु पदमार्गमा आएका गाइडले…

इन्डोनेसियामा आँधिका कारण २ सय २२ जनाको मृत्यु

कारिता– ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २ सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घरहरूलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान…

ओलिको व्यस्तताले नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतवार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार अपरान्ह ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा डाकिएको बैठक प्रधानमन्त्री व्यस्त भएको जनाउँदै स्थगित भएको हो…