विश्व शारीरिक सुगठन च्याम्पियन महेश्वर महर्जन स्वदेश फिर्ता (फोटो फिचर)

काठमाडौं– थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जन स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएपछि उनले नेपालको लागि स्वर्ण जित्ने सपना पूरा भएको बताएका छन्।

थाइ नेपाल संघले पनि उनलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *