काङ्ग्रेस केन्द्रिय समितिको बैठक सुरु

काठमाडौं:  कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको विधान मस्यौदा समितिले पेश गरेको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा गत आइतबार पार्टीको विधान मस्यौदा संशोधन…

नेपाली उद्यमिलाइ म्यानमारमा लगानी गर्न सुकिको आग्रह

काठमाडाैं:   म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक…

गोंगबुमा ८ बर्षिय बालकको अपहरण पछि हत्या झोलामा भेटियो शव

काठमाडौं: काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। बुबा प्रवीणले सञ्चालन…

बलिउडको सबैभन्दा महँगो फिल्म २.० आजबाट एकैसाथ १४ भाषामा रिलिज हुँदै

बलिउडको सबैभन्दा महँगो फिल्म २.० आज (बिहीबार) रिलिज हुँदै छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज हुनेछ । फिल्मको मुख्य भाषा भने तमिल हो । अन्य भाषामा डबिङका लागि…

जलविद्युत भन्दा सस्तो हुँदै सौर्य उर्जा

काठमाडौं:  जलविद्युत्को तुलनामा सौर्य विद्युत् सस्तो हुन थालेको छ । सौर्य ऊर्जाको प्रविधि र उपकरण सस्तो हुदै जाँदा सौर्य आयोजना पनि सस्तो हुँदै गएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । अहिले सौर्य ऊर्जा प्रतिमेगावाट ८ देखि १० करोड रुपैयाँसम्ममा उत्पादन…

प्रधानमन्त्री ओलिलाइ काउन्टर: सरकार भेटियो न्याय भेटिएन

काठमाडौं:  सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ । कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् । नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री…

जनताको सत्ता ल्याउन संघर्ष आवश्यक छ: मोहन वैद्य

काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनताको सत्ता ल्याउन संघर्ष गर्नुपरेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै वैद्यले राज्यसत्ता नै दलालहरूले चलाएकाले संघर्ष गर्नुपर्ने बताएका हुन् । पार्टी संगठनलाई मजबुत बनाउँदै आगामी दिनमा संघर्षका कार्यक्रम अगाडि…

बार्सिलोना समुह विजेता, एट्लेटिको म्याड्रीड र डर्टमन्ड अन्तिम १६ मा

एजेन्सी– युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब बार्सिलोना समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ। यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाले समूह ‘बी’ को विजेता बन्ने क्रममा बुधबार राति भएको खेलमा पिएसभीलाई २–१ गोलले हरायो। बार्सिलोनाका लागि लिओनल मेसीले…

काठमाडौंका सवारी साधनलाई आजदेखी चार दिन जोरबिजोर, कसको पालो कहिले ?

काठमाडौं:  सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर…

नेकपाको सचिवालय बैठकले प्रदेश सदस्यहरूको नाम टुंग्यायो

काठमाडौ: बालुवाटारमा साँझ सुरु भएको नेकपाको सचिवालय बैठक सकिएको छ ।  नेकपाको सचिवालयको बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटिका सदस्यहरु नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम…