काठमाडौं : शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन्…
आन्दोलनमा जान नदिएको भन्दै विद्यालय बन्द
रसुवा– विरोधसभा कार्यक्रममा जान नपाएपछि रसुवाका शिक्षकहरूले शुक्रबार विद्यालय बन्द गराएका छन्। काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रममा भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा जिल्लाका शिक्षकले जिल्लाभरका सामुदायिक तथा निजी विद्यालय बन्द गराएका हुन्। शुक्रबार बिहान जिल्लाबाट दुईवटा…
नेपाललाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न खोजियो: पशुपतिशमशेर
काठमाडौं: राप्रपा (प्रजातान्त्रिक) ले देशलाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न सरकार उद्यत् रहेको टिप्पणी गरेको छ । जलवायु परिवर्तनको एजेण्डा देखाएर सरकारले कि्रश्चियनको सम्मेलन गरेको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले ध्यानाकर्षण भएको जनाएको छ । ‘दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको…
आजदेखी हट्यो सवारीसाधनको जोरबिजोर नियम
काठमाडौँ : आजदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै काठमाडौँमा गुड्ने सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम सरकारले हटाएको छ । बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी…
चौतारा क्याम्पसमा साँस्कृतिक कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक – चौतारा वहुमुखी क्याम्पस स्ववियु सिन्धुपाल्चोकले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न जिल्ला का विभिन्न स्थानियतहवाट विज्ञान, शिक्षा , व्यवस्थापन र मानविकि शास्त्रमा अध्ययन गर्न अाउनुभयका विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम अायोजन गरेको स्व वि युू सभापति तथा अखिल(क्रान्तिकारी…