गायक श्रेष्ठको निर नपर अलमलमा लोकगित बजारमा

काठमाडौं– गायक लिला श्रेष्ठ ( उपेक्षित ) को स्वरमा रहेकाे नयाँ लोकगीत ‘निर नपर अलमलमा ’ बजारमा ल्याएको दोस्रो हप्तामा   प्रवेश गरेको छ ।

विगत पन्ध्र बर्ष देखी कलाकारितामा योगदान गरिरहेका सिन्धुपाल्चोकका सर्जक / गायक श्रेष्ठ लोक कलाकारितामा परिचित नाम हो । सरर बसको झ्यालैमा, कमल फुल फुल्यो, लाइ रहन्छ वाडुली , हातमा घडी , छिनेको कम्मर लगायत तिन दर्जन चर्चित गित बजारमा छ्न ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *