नेपाल आइडल बाट बाहिरिए पवन

काठमाडौं : शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन्…

गायक श्रेष्ठको निर नपर अलमलमा लोकगित बजारमा

काठमाडौं– गायक लिला श्रेष्ठ ( उपेक्षित ) को स्वरमा रहेकाे नयाँ लोकगीत ‘निर नपर अलमलमा ’ बजारमा ल्याएको दोस्रो हप्तामा   प्रवेश गरेको छ । विगत पन्ध्र बर्ष देखी कलाकारितामा योगदान गरिरहेका सिन्धुपाल्चोकका सर्जक / गायक श्रेष्ठ लोक कलाकारितामा परिचित नाम…

आन्दोलनमा जान नदिएको भन्दै विद्यालय बन्द

रसुवा– विरोधसभा कार्यक्रममा जान नपाएपछि रसुवाका शिक्षकहरूले शुक्रबार विद्यालय बन्द गराएका छन्। काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रममा भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा जिल्लाका शिक्षकले जिल्लाभरका सामुदायिक तथा निजी विद्यालय बन्द गराएका हुन्। शुक्रबार बिहान जिल्लाबाट दुईवटा…

काङ्ग्रेसको दोहोरो चरीत्र: एकातिर धर्म निरपेक्षताको वकालत अर्कोतिर हिन्दु धर्मको संरक्षण

काठमाडौं– २०६२/०६३ को जनआन्दोलनपछि अन्तरिम संविधानमार्फत मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको एक दशक वितेको छ । तर पनि नेपालमा हिन्दु राज्यबारे चर्चा परिचर्चा हुन छाडेका छैनन् । कतिपय राजनीतिक दल अझै पनि धर्मको आडमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।…

मन्त्रालयले लिएको परिक्षाको नतिजा सार्वजनिक : यि हुन नर्समा नाम निकाल्नेहरु

काठमाडौं-  प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन गर्ने भएको छ। पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले यसका लागि नर्सलाई करारमा नियुक्त…

नेपाललाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न खोजियो: पशुपतिशमशेर

काठमाडौं:  राप्रपा (प्रजातान्त्रिक) ले देशलाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न सरकार उद्यत् रहेको टिप्पणी गरेको छ । जलवायु परिवर्तनको एजेण्डा देखाएर सरकारले कि्रश्चियनको सम्मेलन गरेको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले ध्यानाकर्षण भएको जनाएको छ । ‘दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको…

बामदेवको आँखा पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारको कुर्सीमा

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम प्रतिनिधिसभाको सदस्य बन्ने चर्चा अझै सेलाएको छैन । बर्दिया–१ बाट चुनाव हारेका गौतम उपचुनाव जितेर भएपनि प्रतिनिधिसभामा आउन लामो समयदेखि प्रयासमा छन् । यस क्रममा डोल्पाका धनबहादुर बुढा, ललितपुरका नवराज…

वीरगञ्जमा एउटै नम्बर प्लेटका दुई ट्रक सशस्त्रको नियन्त्रणमा

 वीरगञ्ज: सशस्त्र प्रहरीले एकीकृत भन्सार जाँच चौकी आईसीपीबाट एउटै नम्बर प्लेट रहेका २ वटा ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको आईसीपी सुरक्षा बेशबाट खटिएको टोलीले एउटै नम्बर प्लेट र एउटै सवारीधनी भएको २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।…

आजदेखी हट्यो सवारीसाधनको जोरबिजोर नियम

काठमाडौँ : आजदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै काठमाडौँमा गुड्ने सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम सरकारले हटाएको छ । बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी…

चौतारा क्याम्पसमा साँस्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक – चौतारा वहुमुखी क्याम्पस स्ववियु सिन्धुपाल्चोकले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न जिल्ला का विभिन्न स्थानियतहवाट विज्ञान, शिक्षा , व्यवस्थापन र मानविकि शास्त्रमा अध्ययन गर्न अाउनुभयका विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम अायोजन गरेको स्व वि युू सभापति तथा अखिल(क्रान्तिकारी…