थाइल्यान्ड सँग नेपालको नयाँ हवाई सम्झौता

काठमाडौं- नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि शुक्रबार बिहान नयाँ हवाई सम्झौता भएको छ। सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने थियो। अबको सम्झौतामा भने सातामा २८ वटासम्म दुवै देशले उडान गर्न पाउने सहमति भएको टोलीमा…

काग्रेसको चियापान आज नेकपा भन्दा दोब्बरलाइ निम्ता

काठमाडौ – सानेपामा दिउँसो १ बजेबाट चियापान कार्यक्रमको आयोजना गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु,…

मोदिलाइ ठुलो झड्का बिजेपीका दुइ नेताको हत्या

बिबिसी- जम्मु कश्मीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीबार राति हत्या गरेका छन्। उक्त घटना डोडा जिल्लाको किश्तवाड कस्बेमा भएको हो। उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ। जम्मु…

क्षमता हुनेहरुलाइ मोडलिङमा भविष्य राम्रो छ: मोडल शेखर सुवेदी

पछिल्लो समय नेपाली मोडलिङको क्षेत्रमा उदाउँदै गरेको नाम हो शेखर सुवेदी २०४५ सालमा काठमाडौ को जोरपाटी मा जन्मिएका सुवेदी अहिले म्युजिक भिडियो र चलचित्रमा व्यस्त छन् दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका सुवेदीले ‘चिँमुसी चिँ’ ,निर्भय, र गाजाबाजा लगायतका फिल्महरुमा समेत…

वीर अस्पतालको डाक्टर मार्ने योजना असफल भएपछी निर्माण ब्यबसायी गौचनको हत्या

काठमाडौ – हत्याका विषयमा नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको छ। प्रहरीले केही दिन अघि हत्यामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेपछि नयाँ तथ्यहरु बाहिर आउन थालेको हो। हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका अम्बर बहादुर राना, रोशन…

आफ्नो बारे गलत सूचना फैल्याउनेलाइ सिध्याइदिने केशव स्थापितको चेतावनी

काठमाडौं- प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले आफूलाई मुख्यमन्त्री डोरमणि पौडेलले हटाउनेबारेको समाचार अनलाइनलाई उपलब्ध गराउनेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। उनले भने, ‘जसले त्यो प्रसारण गर्‍यो नि, त्यो सिद्धियो।’ ग्लोबल खबर सँग कुरा गर्दै उनले अभद्र…

माथिल्लो तामाकोसी सेयर निष्कासन यसरी दिनुहोस् आवेदन

काठमाडौं – बहुप्रतिक्षित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्काशन (आईपीओ) खरिदका लागि सर्वसाधारणले पनि आवेदन दिन सक्ने भएका छन् । बिहीबार प्रकाशित सूचनाअनुसार सर्वसाधारणले माथिल्लो तामाकोशी हाइड्रोपावरको १ करोड ५० लाख ९० हजार ७ सय ५०…

नेपाली काङ्ग्रेस: देउवा र पौडेल बीच दुरि बढ्दो

काठमाडौँ– काँग्रेसका शीर्ष तहका नेताहरूबीच भ्रातृ संस्था नेविसङ्घको विधानको विषयलाई लिएर बढेको बेमेल अझै ‘नर्मल’ हुन सकेको छैन । पार्टीको महासमिति बैठक सुरु हुन झण्डै २० दिन मात्रै बाँकी रहेका बेला शीर्ष नेताहरूबीच खुलेर छलफल हुन नसकेको भन्दै दोस्रो तहका…

धरापमा मन्त्री केशव स्थापितको कुर्सी

काठमाडौ– अमर्यादित भाषा प्रयोग गरेको आरोप लगाएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेका छन्। स्थापितलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग परामर्श गर्न पौडेल बिहीबार काठमाडौं आउन लागेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा…

पिपिएल: चितवनको दोस्रो जित शिर्ष तिनमा पर्ने सम्भावना कायमै

काठमाडौ– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित…