दाेलखाकाे कालिन्चोक मन्दिरमा शुरु भयाे केवलकार

काठमाडौ – दोलखाको कालिञ्चोक गाउँपालिका स्थित निर्माणाधिन कालिञ्चोक केबुलकार आज देखी व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएपछि कालिञ्चोक हुँदै आवतजावत गर्ने दर्शनार्थी र पर्यटकहरुलाई सहज हुने भएको छ । कालिन्चोक केबलकारको ४ वटा कारहरु रहेका छन् भने…

मौसम फेरियो अब सरकारको गियर फेरिन्छ: प्रचण्ड

काठमाडौं – नेकपाका  अध्यक्ष प्रचण्डले सरकार तीन नम्बर गियरमा चल्ने दाबी गरेका छन्। ५ नम्बर प्रदेश ले वुटवलमा गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वर्षाका कारण सरकार १ नम्बर गियरमा चल्नुपर्ने बाध्यता रहेको बताएका थिए। हिलोका कारण सरकारको काम ढिलो भएको…

सुन्दरीजलबाट चाबहिलसम्म खानेपानीको पाइप परीक्षण

काठमाडौं – मेलम्चीको पानी काठमाडौमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने…

विविएम उत्कृष्ट विषय : शरद न्यौपाने

ललितपुको लगनखेलमा अवस्थित पिनाकल कलेज नेपालकै स्थापित शैक्षिक संस्थाको रुपमा परिचित छ । स्थापनाकालदेखी कलेजको नतिजामा समेत उत्कृष्टता देखिन्छ । सानो टिमबाट संचालित पिनाकल कलेजले दुइ दशकभन्दा लामो समय पार गरिसकेको छ । टिमस्प्रिट र सबल नेतृत्वका कारणले गर्दा नै…

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ –  छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सकले अहिले साँझ सरकारी निवास बालुवाटार फिर्ता गराएका हुन् । निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति…

आठ महिना बढाएर प्रधानन्यायाधीश मिश्रले गोपाल पराजुलीको पेन्सन पट्टा बनाइदिएको खुलासा

काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएको देखिएको छ। सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस…

मन्त्री केशव स्थापित बर्खास्त

काठमाडाैं– प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए। मुख्यमन्त्रीले हिजो प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेका थिए। स्थापितलाई हटाउने कुरामा…

मन्त्री केशव स्थापित बर्खास्त

काठमाडाैं– प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त गर्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए। मुख्यमन्त्रीले हिजो प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेका थिए। स्थापितलाई हटाउने कुरामा…

प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्न् हस्पिटल पुगे प्रचण्ड

काठमाडौं- त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लाण्ट सेन्टरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस…

पिपिएल: धनगढी शिर्ष स्थानमा

काठमाडौ– कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले पोखरालाई हराउँदै धनगढी ब्लुज पोखरामा जारी पिपीएलको शीर्ष स्थानमा पुगेको छ। घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ४५ रनको विजयी लक्ष्य धनगढीले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो। धनगढीका…