एजेन्सी: युक्रेन र रुसबीच भएको विवादपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन् । आइतबार क्राइमिया प्रायद्वीपमा रुसी सैनिकले युक्रेन नौसेनाको जहाजमा फायरिङ गर्दै कब्जामा लिएको थियो । ट्रम्पले आफू आउँदो जी–२० सम्मेलनमा पुटिनसँग…
शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य हुन्न: उपेन्द्र यादव
जनकपुरधाम: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य नहुने बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक…
मिडियाप्रति संचारमन्त्रीको आक्रोश, पुर्वाग्रहको सिमा ननाघ्न चेतावनी
काठमाडौं– गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटका विषयमा सरकारलाई जोडेर…