Uncategorized

यस्ता छन् एनआरएनए पोर्चुगलका अध्यक्ष उमेदवार रबिन अधिकारीको प्रतिबद्धता

लिस्बोन – गैरआवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा रबिन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी, एनआरएनए पोर्चुगलको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन । एनआरएनए आईसीसी सदस्य समेत रहेका उनले आफ्नो क्रियाशिलता बाट धेरैको मन…

मलाई अनुहार, जात र झण्डा होइन काम चाहिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।  बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात…

संसद विघटनसम्मको तयारीमा ओली, मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  एक मन्त्रीका अनुसार ओलीले आइतबार बिहान १० बजेपछि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।…

‘राजा आऊ, देश बचाऊ’ भन्ने हिम्मत कहाँबाट आयो?: देउवा

काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गरेका छन्। प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह…

चौथो पाँचपोखरी सुपर–८ क्रिकेट प्रतियोगिता कोरोनाका कारण स्थगित हुने

मेलम्ची – पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आयोजना गर्दै आएको पाँचपोखरी सुपर–८ क्रिकेटको चौँथो संकरण कोरोनाका कारण स्थगित हुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका बडा न .६ जन्मियका पारा ओलम्पियन खेलाडी जितबहादुर खड्काको स्मृतिमा तेस्रो संकरण सम्म सम्पन…

च्याम्पियन्स लिग : पहिलो खेलमै रियल म्याड्रिड पराजित

ऎजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडले खराब सुरुवात गरेको छ। बुधबार राति भएको समूह ‘बी’ को खेलमा रियल म्याड्रिडलाई युक्रेनको क्लब एफसी शख्तर डोनेट्स्कले ३-२ गोलले पराजित गरेको हो। रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा डोनेट्स्कले पहिलो…

कोरोना संक्रमण देखिएपछि डाक्टर भोला रिजाल अस्पताल भर्ना

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ। शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले बताए। दुवैको स्वास्थ्य सामान्य छ। ‘हामी…

राहत र पुर्नःस्थापना गरिदिन पहिरो पीडित नाम्फालीको माग

सिन्धुपाल्चोक – जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित सानो नाम्फाका पहिरो विस्थापितहरुले तत्काल राहत र पुनस्थापनाको पहल गरिदिन माग गरेका छन् । गत असार २६ गते राति गएको भीषण पहिरोबाट पूर्ण रुपमा विस्थापित २९ घर परिवारले आफूहरुलाई स्थानिय सरकारले…

विद्यार्थी नेताको सक्रियतामा ब्लड क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग संकलन

चौतारा– अनेरास्ववियू सिन्धुपाल्चोकको संयोजक मिलन लामा लगाएतका विद्यार्थीहरुको संयोजनमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु निवासि ब्लड क्यान्सर पिडित रितु गोले तामाङको उपचारार्थ चौतारा बजारमा आर्थिक सहयोग संकलन गरिएको छ । २२ वर्षको सानै उमेरमा ब्लड क्यान्सर जस्तो प्राणघातक…

आईसीसी विश्व क्रिकेट लिग–२ : ओमान विरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । नेपालले  टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । उनले पहिलो ओभरको अन्तिम बलमा ओपनर…