Uncategorized

काङ्ग्रेसको रुख, जराभन्दा धेरै गुट

काठमाडौ – पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ ।…

सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर

काठमाडौं – सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा…

विप्लव पुत्र प्रकाश नेतृत्वको चिकित्सा संघद्वारा चारबुँदे मागसहित आन्दोलनको घोषणा

काठमाडौ – चिकित्सा शिक्षामा शुल्कवृद्धि र कामदारको तलबवृद्धिको माग राख्दै चिकित्सा शिक्षा संघर्ष अभियानलेे आन्दोलनको घोषणा गरेको छ । “सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।” भन्ने नारासहित आज रिपोर्टर्स क्लबमा…

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक तोलाको ७० हजार

काठमाडौ – सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। शुक्रबारदेखि उकालो…

अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो…

प्रदेश ३ को नाम गौरीशंकर राख्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डाै – प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर आइतबार काठमाण्डाैको बानेेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभाका सांसद विशाल खड्काले यस प्रदेशको नामाकरण गौरीशंकर गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि त्यस सम्बन्धमा विज्ञहरुसहितको बहस सुरु भएको हो…

यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गर्न महासंघको अल्टिमेटम

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता…

लोकतन्त्रका नाममा अराजकता मच्चाउन पाइँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री ओलिले आफ्नो सरकारले बालुवाटार जग्गा प्रकरण छानबिन सुरु गरेकोले त्यसमाथि शंका नगर्न आग्रह गरेका छन् । जग्गा प्रकरणबारे बोल्दै प्रम ओलीले यो सरकारले छानविन शुरु गरे पनि आफूहरुलाई उल्टै आरोप लगाएकोमा असन्तुष्टि प्रकट गरेका हुन्  । शुक्रबार २६ औँ…

राजधानीसँग जोडिएको जिल्लाकै जनतालाई वडा कार्यालय पुग्न ३ दिन लाग्छ

लापा (धादिङ) – ‘राणाको शासन गयो। राजाको शासन गयो। गणतन्त्र आयो। हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–५ नेवेरगाउँका (साबिक लापा गाविस–३) नोर्सिङ लामाको। नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि…

ईडीभी २०२० को नतिजा आज, यस्तो छ हेर्ने तरिका

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा…