Uncategorized

काठमाडौ मूलपानीमा १२ बर्षिया बालिका बलात्कृत

काठमाडौं –  दिउँसो १२ बजेतिर मुलुक  क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ । कागेश्वरी मनहरा नगरपालिका ७ मा पर्ने उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय…

महाराजगन्ज भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन

काठमाडौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरण नगर्न निर्देशन दिएको हो। भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि त्यसको बिक्रीमा…

आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल च्याम्पियन

नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ। शुक्रबार मलेसियाको बायुमास ओभलमा सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाढेको मलेसियामा रहेका नेपाली टिमका म्यानेजर…

नेपालप्रति ओलिको व्यंग-कहिलेकाही पुरानो गित याद आउन सक्छ

ग्लोबल खबर–  असोज १८, काठमाडौ    प्रधानमन्त्री केपी वलि स्वदेश फर्किएका छन्। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएर ओली बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए।…

दशैं विशेष कार्यक्रम गर्दै गौमुखी गाउपालिका -७ नारिकोट

✍शिव कुवँर १३ असोज,प्युठान जिल्लाको  उत्तरी भेगमा रहेको विकट मानिने गौमुखी गाउँपालिका-७ नारिकोटमा २०७५ असोज २५-२९ गते पिपलरुखमा दसैं बिशेष कार्यक्रम हुन गइरहेको छ। ग्रामीण पर्यटन समावेशी शिक्षा खेलकुदमा लगानी बिपत ब्यबस्थापन अक्षकोष स्थापनार्थ हुन गहिरहेको कार्यक्रम निकै भब्य बनाउन…

मलेसियामा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो, १८ गतेसम्म बाँकी शव अाइपुग्ने

विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिंह गोलेको शव बिहीबारनै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ। सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल…

३३ सय किलो सुन तस्करी प्रकरण : दुई अभियुक्तलाई थुनामा राख्ने निर्णय उच्च अदातलद्धारा सदर

sf उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि वढाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय उमेशराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने आदेश सुनाएको…

ट्रम्पसँग ओलीको नाम मात्रको भेट

काठमाडौं- संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट भएको छ। महासभामा सहभागी सम्पूर्ण देशका उच्चस्तरीय प्रतिनिधिको सम्मानमा आयोजना भएको रात्रीभोज कार्यक्रमका अवसरमा ओली र ट्रम्पबीच भेटवार्ता भएको महासभामा सहभागी परराष्ट्र मन्त्रालय…

फ्रि भिसा फ्रि टिकट’ का नाममा म्यानपावर व्यवसायीले छले एक अर्ब राजस्व

‘फ्रि भिसा फ्रि टिकट’को नाममा म्यानपावर व्यवसायीहरुले एक अर्ब राजस्व छली गरेको तथ्य फेला परेकाे छ। सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारबाट १० हजार रुपैयाँका दरले शुल्क उठाउन व्यवसायीलाई अनुमति दिएको छ। सरकारी अनुमतिकै आधारमा व्यवसायीले…