आईसीसी विश्व क्रिकेट लिग–२ : ओमान विरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । नेपालले  टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् ।

उनले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गरेका हुन् ।  ३ ओभरको खेल सकिँदा ओमानले १ विकेट गुमाएर ५ रन बनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *