आउने २० बर्ष नेपाली राजनितीमा नेकपाको बिकल्प छैन : नेता भण्डारी

काठमाडौ – अनेरास्ववियूका नेता तिलकराज भण्डारीले आउने २० बर्षसम्म नेपाली राजनितीमा नेकपाको बिकल्प नभएको बताएका छन् । वामदेव घिमिरे अक्षयकाेष समिति द्वारा आयाेजित पक्लिहवा कप -२०७६ को समापन कार्यक्रममा बोल्दै भण्डारीले पार्टीमा केही कमजोरीहरु रहेपनि सच्याएर अघि बढ्ने र पार्टी…

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका,…

श्रीलंकाद्वारा एमसिसी अस्वीकृत, नेपाल अझै अलमलमा

कोलम्बो – नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए। बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै…

मण्डन देउपुर नगरपालिकाको आयोजनामा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न

काभ्रे – काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका स्थित ब्रम्हायणी माविमा विद्यार्थीहरुको स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका का प्रबक्ता तथा वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य को प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल डोटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट २६०…

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा…

पार्टीमा भूमरी पर्ने, भत्किने, फुट्ने भइरहन्छ: प्रचण्ड

काठमाडौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्। बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नरहने…

अब डिजेल पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका…

नेकपा मालेका महासचिव सीपी मैनाली कार दुर्घटनामा गम्भीर घाइते

काठमाण्डौ – पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा  दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था…

नेकपा बागमती प्रदेशको प्रशिक्षणभित्रै ‘बर्थडे केक’को आलोचना

काठमाडौं – नेकपाको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर तामझामका साथ मनाइएकोमा विषयले प्रवेश पाएको छ । बागमती प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको जन्मदिनमा केक काटेको विषयमा आपत्ति जनाएकी छन् । बिहीबार दिउँसो राजधानीको यलम्बर…

दिल्ली हिंसा : २७ भन्दा बढीको मृत्यु, दर्जनौँ घाइते

दिल्ली – भारतमा राजधानी नयाँदिल्लीमा नागरिकतासम्बन्धी विवादास्पद कानुनका विरोधी र समर्थकबीच भड्किएको हिंसामा  मृत्यु हुनेको संख्या २७पुगेको छ । हिंसामा कम्तीमा दुई सयजना घाइते भएका छन् । पूर्वीत्तर दिल्लीमा मुसलमान बाहुल्य क्षेत्रमा आइतबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शन बुधबार बिहान पनि केही स्थानमा…