ब्राजिल सँग अर्जेन्टिना पराजित

काठमाडौ-असोज ३१ बुधबार, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विरुद्ध ब्राजिल विजयी भएको छ दक्षिण अमेरीकी प्रतिद्धन्द्धी अर्जेन्टिना र ब्राजिल विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रदा ब्राजिल १–० ले विजयी भएको हो । किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेद्दामा लियोनल मेस्सी विनै…

आलो घाउमा नुनचुक होइन मल्हम बनोस् दशै

-समीर गिरि नेपाल बहुजातिय, बहुसाँस्कृतिक र बहुधार्मिक राष्ट्र हो । यहाँ विभिन्न भाषा, धर्म र सम्प्रदायका मानिसहरु बस्दछन् । तिनीहरु सबैको आ–आफ्नै रितिरिवाज र चाडपर्व छन् । यी विभिन्न चाडपर्वमध्ये हिन्दुहरुको महान चाड विजयादशमी पनि एक हो । यसकै छुट्टै…

घुस्याहा कर्मचारीले भरिए अख्तियार

काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ । पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन्…

बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्दै काङ्ग्रेस सांसद साह

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद…

ईश्वर पोखरेललाई वामदेवको कडा जवाफ:- म रक्षामन्त्री बन्न संसदमा जान खोजेको होइन

नेकपाका बरिष्ठ नेता बामदेव गौतमले आफू प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जान लागेको भन्ने आशंका नगर्न अनुरोध गरेका छन्। काठमाडौँ-७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई आफ्ना लागि राजिनामा दिनपनि आफूले नभनेको दावी नेता गौतमले गरेका छन्। २२ असोजको…

चीनमाथि नेपालको १० विकेटको जित, २७ रनको लक्ष्य ११ बलमा भेट्टायो

२४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले…

काठमाडौ-७ निर्वाचन मंसिरमा, वामदेव विरुद्ध मिश्र उत्रने । काङ्ग्रेसबाट को ?

२४ असोज, काठमाडौ नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेसँगै राजनीतिक वृत्तमा एउटा तरंग आएको छ अझ नेकपाभित्र त यसले भुँइचालो नै ल्याएको छ । तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि…

नेकपा मा नयाँ लडाइँ- वामदेव भर्सेस इश्वर पोख्रेल

नेकपा नेता वामदेव गौतमलाई काठमाडौं- ७ मा उप-निर्वाचन गरी सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका छन्। सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं- ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन…

भुटान विरुद्ध नेपालको सानदार जित

२३ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा…

बलात्कारको आरोपपछि पोर्चुगलको टिमबाट रोनाल्डो आउट

लिस्वोन पोर्चुगल–  एक अमेरिकी युवतीमाथि बलात्कारको आरोप लागेपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट बाहिरिएका छन्  ।उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा…