ब्राजिल सँग अर्जेन्टिना पराजित

unn.prixa.net

काठमाडौ-असोज ३१ बुधबार, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विरुद्ध ब्राजिल विजयी भएको छ

दक्षिण अमेरीकी प्रतिद्धन्द्धी अर्जेन्टिना र ब्राजिल विश्वकप छनोट चरणको तयारी अगाडी मैत्रीपुर्ण खेलमा उत्रदा ब्राजिल १–० ले विजयी भएको हो ।

किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेद्दामा लियोनल मेस्सी विनै मैदान उत्रिएको अर्जेन्टिना र नेयमायर प्रेरित ब्राजिलबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

जसमा ब्राजिलले इन्जुरी समयमा हाबी भएको थियो । ९३औं मिनेटमा मिरान्डाले नेयमारको पासमा गोल गर्दै १–० को जित निकाल्न ब्राजिल सफल भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *