नेपालप्रति ओलिको व्यंग- कहिलेकाही पुरानो गित याद आउन सक्छ

काठमाडौं-असोज १८,  प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएर ओली बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए। उनी देश बाहिर…

नेपालप्रति ओलिको व्यंग-कहिलेकाही पुरानो गित याद आउन सक्छ

ग्लोबल खबर–  असोज १८, काठमाडौ    प्रधानमन्त्री केपी वलि स्वदेश फर्किएका छन्। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएर ओली बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए।…

महिला हिंसा बढ्दो -पछिल्लो पाँच महिनामा मात्रै १९०० घटना सार्वजनिक

काठमाडौंः पछिल्लो पाँच महिनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महिनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार…

आफ्नै सरकार विरुद्ध नेकपा को विद्यार्थी संगठन सडकमा

११ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको, सार्वजनिक यातायातको भाडा १०% ले वृद्धि गरेको र यातायात सिण्डिकेट हटाउन अझै खुट्टा कमाएको विरोधमा सत्तारुढ नेकपाकै भातृ संगठन आन्दोलनमा उत्रिएको छ । पूर्व माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले…