रियल मड्रीडको पोस्टमा बार्सिलोनाको गोल बर्षा, स्वारेजको ह्याटि्रक

काठमाडौं । लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको एल क्लासिकोमा बार्सिलोना ५–१ गोल अन्तरले विजयी भएको हो । नाउक्याम्पमा भएको एल क्लासिकोमा २००७ पछि पहिलो पटक रोनाल्डो र मेस्सी कोही…

पोखरा प्रीमिएर लिग- संकटमा लामिछाने नेतृत्वको बिराटनगर टाइटन

काठमाडौ कात्तिक ११,  एकपछि अर्को विदेशी फेन्चाइज क्रिकेट लिगमा छनोट भएर विश्वचर्चित बनेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले घरेलु लिगमा भने अपेक्षाकृत सुरुवात गर्न असफल भएका छन्। पर्यटकीय नगरी पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (टी-२०) क्रिकेट प्रतियोगितामा सन्दीपको कप्तानीमा रहेको…

प्रधानमन्त्री ओलि पुनः अस्वस्थ मन्त्रीपरिषदको बैठकबाट १० मिनेटमै निस्किए

काठमाडौ कात्तिक ११, प्रधानमन्त्री केपी शर्मा ओली १० मिनेटमात्र मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्। रूघाखोकीसँगै ज्वरोका कारण प्रधानमन्त्री ओली केही दिनयता अस्वस्थ रहेका छन्। उनले मन्त्रिपरिषद्को बैठक समेत बालुवाटरमा डाकेका थिए। एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीकी कतार…

काभ्रेमा जिप दुर्घटना डिआइजी सहित ३ को मृत्यु

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको ३ नम्बर प्रदेश ट्राफिकका डिएसपी नवीनराज राईले जानकारी दिए।…

काभ्रेमा जिप दुर्घटना डिआइजी सहित ३ को मृत्यु

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको ३ नम्बर प्रदेश ट्राफिकका डिएसपी नवीनराज राईले जानकारी दिए।…

दुध चिया खानु हुन्छ ? विचार गर्नुस् ज्यान जान सक्छ

विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन…

नेकपाको चियापान: भृकुटीमण्डपमा जे देखियो

कात्तिक १०, काठमाडौं- शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ। बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती। तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुन नेता कार्यकर्ता…

प्रधानमन्त्री ओलि अस्वस्थ

१० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो…

पाकिस्तानमा पुर्व-क्रीकेटर पछी भुटानमा चिकित्सक प्रधानमन्त्री बन्दै, नेपालका दलहरुले के सिक्ने ?

काठमाडौ कार्तिक ४ पाकिस्तानमा पुर्व क्रीकेटर इमरान खान प्रधानमन्त्री निर्वाचित भएको केहि समयमै फेरि भुटानमा एक चिकित्सक प्रधानमन्त्री बन्ने पक्का भएको छ भुटानमा भर्खरै सम्पन्न आम निर्वाचनमा चिकित्सक लोते छिरिङले नेतृत्व गरेको नयाँ पार्टी ड्रुक न्यामरुप सोङ्पा ले भारी बहुमतसहित…

आज विजया दशमीको टीका: शुभसाइत बिहान ९:५१ मा

काठमाडौँः आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र…