कोरोनाको हटस्पट बन्दै काठमाडौ

काठमाडौ – बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप…

थप २ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौ – बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको…

सात बुँदे मागसहित सिटिइभिटिलाई अनेरास्ववियूको ज्ञापनपत्र

काठमाडौं – सत्तारुढ नेकपा निकट अनेरास्ववियूले प्राविधिक शिक्षा तथा ब्यवसासिक तालिम परिषद( सिटिइभिटी )मा सात वुंदे ज्ञापनपत्र पेश गरेकोे छ ।आज्ञ दिउँसो सानोठिमी स्थित सिटिइभिटीको केन्द्रीय कार्यालयमा सदस्य सचिव डा.पुष्परमण वाग्लेलाई अनेरास्ववियूको टोलीले ज्ञापनपत्र वुझाएको हो । ज्ञापनपत्रमा अवैधानिक ढंगले…

‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा…

वामदेवसँग गुहार माग्दै भैंसेपाटी पुगे ओलि

काठमाडौ – मंगलबार दिउँसो स्थायी कमिटी बैठकमा उपस्थित हुन अटेर गरेका प्रधानमन्त्री ओली साँझ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे । प्रचण्ड-माधव समूह छाडेर आफूतिर नजिकिएलगत्तै प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न निवासमै पुगेका हुन् । सो भेटमा पार्टी…

लकडाउन खुलेसँगै बढ्न थाले कोरोना संक्रमित, उपत्यकाका ४८ सहित ३११ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै…

नेकपा विवाद : ओलि समूहले एकलौटी रूपमा बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु

काठमाडौ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज डाकिएको  बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ। सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका ओलीइतर समूहका नेताहरूले आजको बैठक जसरी पनि चलाउनु…

आजबाट मनसुन सक्रिय, सचेतता अपनाउन मौसमविदको सुझाव

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १,…

विद्यार्थीहरुको कोरोना बिमा गर्न अनेरास्ववियूको माग

काठमाडौ – सत्तारूढ नेकपा निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । आज अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य विमा बापत तिरेको रकमवाट सम्पुर्ण विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज…

एमसीसीको विषयलाई लिएर उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल…