काठमाडौंका २८ सहित थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार…

मन्त्रिपरिषद बैठक : कतिपय मन्त्री नपुग्दै संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय

काठमाडौ – बिहीबार मन्त्रिपरिषद बैठक यति छिटो सकियो कि बैठकमा कतिपय मन्त्रीहरू नै पुगेका थिएनन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै थिए। गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री…