बाजीमा लुडो खेलेको आरोपमा ७ जना पक्राउ

काठमाडौं – लकडाउनका बेला साथीभाइ जम्मा भएर लुडो खेल्न प्रवृत्ति मौलायो । समय व्यतीत गर्न सामान्यरुपमा लुडो खेल्नु नौलो कुरा होइन । तर, पैसा नै राखेर बाजी खेल्न थालेको पाइएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं-१४, सुनारगाउँमा राजकुमार…

नेयमारले जिताए पीएसजीलाई फ्रेन्च कप

पेरिस – नेयमारको एक मात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार सेन्ट इटियनलाई १–० ले पराजित गर्दै फ्रेन्च कप जितेको छ । कोरोना भाइरस संक्रमणको महामारीपछि फ्रान्समा मार्च ११ यता माथिल्लो दर्जाको फुटबल भएको यो पहिलो पल्ट हो । नेयमारले…

लकडाउन खुलेसँगै कोरोनाको उच्च जोखिममा काठमाडौं

काठमाडौं – काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना…

काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड हान्नेहरु पक्राउ

काठमाडौं – काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जना डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल…

काठमाडौंको सितापाइलामा २२ बर्षिय युवतीमाथी एसिड प्रहार

काठमाडौं – राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।…

काठमाडौंमा चहलपहल बढ्यो, सतर्कता अपनाउन विज्ञहरूको सुझाव

काठमाडौं – गएरातीबाट लकडाउन खुला भएसँगै राजधानी काठमाडौंमा चहलपहल बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लकडाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोर…

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय, निर्णय प्रत्युत्पादक बन्नसक्न्ने विज्ञहरूको चेतावनी

काठमाडौँ – सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको…

नेकपा सचिवालय बैठक सकियो, ओली र प्रचण्ड शीतलनिवास प्रस्थान

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म…

नेपाली महिला समाज पोर्तुगल विवादमा, आधा दर्जनले दिए राजीनामा

पोर्तुगल – नेपाली महिला समाज पोर्तुगलमा चरम बिवाद उत्पन्न भएपछ उपाध्यक्षसहित आधा दर्जनले सामुहिक राजीनामा दिएका छन् ।उनीहरुले सामाजिक संजाल मार्फत बिहिवार राजिनामा दिएका हुन । स्थापना देखिनै नेतृत्वले मनोमानि गर्दै आएको , गल्ती कमजोरी नसुधारेको , नेतृत्वबाट बारम्बार गल्ती…

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता

चौतारा – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् । दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । कतिजना बेपत्ता भए भन्ने एकीन जानकारी आइसकेको छैन । तर, स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना…