थप ‍‍‍११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं – बुधबार  थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा…

थप ६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५० पुग्यो

काठमाडौ – नेपालमा बुधबार दिउँसोसम्म मात्र ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ८५० पुगेको छ । बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी…

टोल-टोलमा शिक्षक, घर-घरमा शिक्षा

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-१ भोटेचौर स्थित सरस्वती मा.वि ले विद्यार्थीहरुलाइ स्वास्थ्य सचेतना शिक्षा सँगसँगै अध्ययन बाट अन्यत्र जान नदिन विद्यालय र पाठ्यपुस्तकसँग जाेड्ने अभियान थालेकाे छ। विद्यालयमा अध्ययनरत विधार्थीहरुकाे घर-घरमा गएर हाल माहामारिकाे रुपमा फैलिएकाे काेरना प्रकाेपबाट वच्न सकिने विविध…

एमसिसी : दक्षिण एसियामा अमेरिकि उपस्तिथि

-रन्जित आचार्य  परिचय एमसिसी एक अमेरिकि सहयोग नियोग हो , जसले विश्वव्यापी गरिबीसँग जुध्न अतिकम विकसित देशहरूलाइ आर्थिक अनुदान दिने उदेश्य लिएर सन. २००४ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले स्थापना गरेका थिए । यसले अहिलेसम्म अफ्रिका, मध्य अमेरिका,…

थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं – मंगलबार थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको…

रुकुम पश्चिम घटना : ३ जनाको शव फेला ४ बेपत्ता, वडाध्यक्ष सहित १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ ।  बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का…

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ४ जनाको मृत्यु, ११२ जना निको

काठमाडौं – नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

काठमाडौंको गोकर्णेश्वर शिवचोकका ७ घर सिल

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए ।…

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं – थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ईदबाट आपसी सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । ईदको शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘यो वर्ष नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई…