थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं – थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या पुगेको  ६०३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा,…

कोरोना महामारी : ५३ लाख संक्रमित, ३लाख ३५हजारको मृत्यु (कहाँ कति)

काठमाडौ – विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म विश्वभर २१ लाख बढी निको भएका छन्। संक्रमित ५३ लाख ९ हजार १४२ मध्ये २१ लाख १२ हजार १७ जना निको भइसकेका हुन्। अमेरिकामा सबभन्दा बढीले स्वास्थ्य लाभ प्राप्त गरेका छन्।…

शनिबार एकैदिन ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

काठमाडौं – नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या…

थप ३२ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौ – नेपालमा थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या…

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं – नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन्…

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौ – नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४…

कविता : समस्या र समाधान

-प्रकाश अधिकारी  जहाँ समस्या त्यहाँ समाधान हुन्छ जहाँ इच्छा त्यहाँ उपाय हुन्छ समस्या खोज्दै आउँछ समाधान खोजेर ल्याउँनुपर्छ बिना समस्या समाधान हुँदैन ।। समस्याले सिकाएको समाधान सिक्दैँछौँ , तपाईं र मलाई पनि । घर भित्रै कक्षा कोठा बनाएर अनलाइन र…

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं – झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०,…

बेपत्ता परिवारका आँसु सकिए, स्थिति सार्वजनिक गरियोस्

-सुरेन्द्र बस्नेत हिजो जेठ ७ गते दशौं बेपत्ता योद्धा स्मृति दिवस हो । यसदिनको स्मरण गर्दै देश र जनताको मुक्तिका खातिर परिवर्तनकामी आन्दोलनमा सरिक हुँदैगर्दा तत्कालीन राज्यद्वारा बलपूर्वक बेपत्ता पारिएका सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्छु। वि.सं. २०५६ साल…

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको पुष्टि गरेको छ । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका…