चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले सर्वसाधारणलाई सास्ती

काठमाडाैं –  चाबहिल-जोरपाटी-साँखु सडकखण्डको जामले यात्रु मारमा परेका छन्। आज बिहान करिब ८ बजेदेखि भएको सवारी जाम मूलपानीदेखि नारायणटारसम्म पुग्दा यात्रु समस्यामा परे। बिहान पिक आवरमा भएको जामले विशेषगरी स्कुल/कलेजका विद्यार्थी र साली नदीको दर्शन गर्न हिँडेका यात्रु समस्यामा परेका छन्। बिरामी…

झन्झन् अनिश्चित बन्दै मेलम्ची खानेपानी

काठमाडौं – बर्खा लाग्न केही महिना बाँकी रहँदा पनि मेलम्ची आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।  आयोजनामा काम गरिरहेको इटालीको सीएमसी कम्पनीले आयोजनाको काम छोडेपछि बाँकी काम अलपत्र छ । सीएमसीले सुरुङमा पानी हाल्ने काम अन्तिम अवस्थामा पुर्‍याएर काम छोडेको…

किन हतियार जुटाउँदै छ रुस ?

काठमाडौं – शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली बनाउने काम सुरु गरेको छ । इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि अमेरिकाले एकतर्फी रुपमा तोडेको घोषणा गरेपछि रुसले पनि हालै उक्त…

अन्योलमा स्ववियु निर्वाचन – आरोपप्रत्यारोप मा विद्यार्थी संगठन

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्ततः तोकिएकै मितिमा नहुने निश्चित भएको छ। पूर्वनिर्धारित तालिका अनुसार त्रिभुवन विश्वविद्यालयले चुनावको मिति फागुन १४ गतेलाई तोके पनि उक्त समयमा चुनाव नहुने निश्चित जस्तै भएको छ। चुनावका लागि एक महिनाअघि नै निर्वाचन तालिका सर्वाजनिक…

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

काठमाडौ – रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट…

किन देखायो गगन थापालाई नेविसंघले कालो झन्डा ?

पोखरा – नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको…

क्रीकेट खेलाडीलाई रातो कार्पेट, जनही ५ लाख पुरस्कार

काठमाडौैं – एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतापछि पहिलोपट युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दुई महत्वपूर्ण शृंखला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । विजयी नेपाली टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने…

खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसलाई

काठमाडौं – सहिद सप्ताह अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन सानोठिमि क्याम्पसको संयोजनमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी  द्वारा आयोजित  खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसले हात पारेको छ । माघ १५ गते बाट संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागीतामा थियो प्रतियोगिताको…

युएईविरुद्धको एकदिवसीय र टीट्वान्टी शृङखला दुबै नेपालको पोल्टामा

काठमाडौं – नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालको जितका…

युएई विरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा ओपनर पवन सर्राफलाई शून्य रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र…