सत्तारूढ विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचनको माग गर्दै क्याम्पस प्रमुख घेराउ

काठमाडौ – सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति सहितको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका थिए । अनेरास्ववियु र…

टी–२० विश्वकप छनोट मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र मलेसियाबीचको…

कर्णालीका कलाकारहरूको नयाँ गित :’सत्य बोल्छौँ, छाती खोल्छौँ देश निकाला गर’

काठमाडौं – पशुपति शर्माको गीत सरकार नेतृत्व गरिरहेकाे पार्टी नेकपाकाे युवा संगठनले प्रतिबन्ध लगाएको भन्दै विरोध स्वरुप कर्णालीका केही कलाकार र पत्रकारले त्यस्तै अर्को गीत गाएका छन् । गायक पशुपति शर्माप्रति सम्मान व्यक्त गर्दै उनीहरुले सरकारमाथि कडा आलोचना गरेर गीत…

उनको याद

– सबिन खड्का लाग्छ उनको याद चुरोट जस्तै हो जति सम्झियो त्यति मन जलिरहन्छ उनको याद धुवा बनेर उडिरहन्छ । म त्यही धुवाको पछि पछि दौडिरहन्छु उनको याद छाया बनी मेरो पछि पछि लम्किरहन्छ म बस्न खोज्छु उनको याद पनि…

पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जन सहित बर्षा हुने

काठमाडौं – पश्चिमी वायुको प्रभावको कारणले पछिल्लो दिनमा नेपालमा मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि आज दिउँसो पश्चिमी, मध्य र पहाडी भूभागमा बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले…

मुन्धुमको धून तिमी !

– सुनिता किराँति पहाड छोप्ने हिउंजस्तै तिम्रो स्निग्ध मुस्कान तिम्रा ती बदामी नयन अनि मुन्धुमको धूनसंगै नाचिरहेका तिम्रा सुन्दर औंला , विहानको सुनौंला घामका किरणजस्तैं तिम्रो न्यानोपनको आभाषले हावाको झोक्कासंगै उडीरहेको मेरो मन अल्झिएको थियो कही तिमीतिरै ! तिम्रो सुवास…

गरिबी विरुद्ध केन्द्रित छौं: प्रधानमन्त्री ओली

काठमाडौं -६९ औं प्रजातन्त्र दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले  दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएकाछन् । प्रधानमन्त्रीले  सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको…

आम नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् : पुर्व राजा

काठमाडौं– आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दैपूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको बतााएका छ्न   । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले…