पारस बने एकदिवसीय क्रीकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं – कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।…

नेविसंघ ओखलढुंगाले लागुपदार्थ नियन्त्रणका लागि जिल्लाव्यापी अभियान संचालन गर्ने

काठमाडौ – नेपाल विद्यार्थी संघ ओखलढुंगाको पहिलो बैठकले लागुपदार्थ,धूम्रपान र मध्यपान जस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागी ओखलढुंगा जिल्ला ब्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ । अहिले युवायुवती आधुनिकताको नाम मा यस्ता कुलतमा लाग्ने गरेकोले यस्लाई नियन्त्रण गर्नु आवश्यक रहेको…

निजीकरणका विरुद्ध सशक्त आन्दोलन गर्छौ : महासचिव दाहाल

पेशल दाहाल विद्यार्थी आन्दोलनमा परिचित नाम हो वैद्य निकट अखिल (क्रान्तिकारी)को भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित दाहालले ओखलढुंगाको वरुणेश्वर मा.वि. रामपुरबाट विद्यार्थी राजनीतिको सुरुवात गरेका थिए । १५ वर्षको निरन्तर विद्यार्थी राजनीतिमा थुप्रै उकाली ओराली पार गरेका दाहलले २०६१…

युएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं – नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि तेस्रो तथा निर्णायक एकदिवसीय अन्र्राष्ट्रिय क्रिकेटमा यूएई रनका लागि संघर्ष गरिरहेको छ । २३औं ओभर सकिँदा यूएईले ५० रन जोड्दा ४ विकेट गुमाइ सकेको छ । नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल…

चिनियाँ लामा शासन विरुद्ध सशक्त आन्दोलन हुने

काठमाडौ – जहानिया निरङकुश प्रथाको अवशेष चिनिया लामा शासन विरुद्ध अान्दाेलन चर्कने भएको छ श्री वाैद्ध तामाङ कल्याण गुठिकाे संयोजकत्वमा मा ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य छिरिङ दाेर्जे लामा ,वडा अध्यक्ष देपेन्द्र लामा, वाैद्ध विकाश समितीका अध्यक्ष राजकुमार लामा, पुर्व-अध्यक्ष सम्पुर्ण…

यूएई सँगको अन्तिम एकदिवसीय खेल आज, शृंखला हात पार्ने दाउमा नेपाल

काठमाडौं  – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सोमबार हुँदैछ । पहिलो खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको…

लिग लिडर बार्सिलोनाको जिरोनामाथि सहज जित

काठमाडौं – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे…