रनवेको पिच परिर्वतनका लागि १० घन्टा विमानस्थल बन्द हुने

काठमाडौ – रनवेको पिच परिर्वतको काम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द गरिने सन्जिब गौतमले जानकारी दिए। रनवे पिच परिर्वतको काम अप्रिल १ बाट सुरु हुने र सोही दिनदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानास्थल बन्द हुने…

सरकार बिरुद्ध एनसेल अदालत पुग्यो ६५ अर्ब बेरुजु

काठमाडाैं– निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेल पुनः सरकारविरुद्ध सर्वोच्च अदालत पुगेको छ। करिब ६५ अर्ब लाभकर राज्यकोषमा दाखिला गर्नुपर्ने राजस्व नतिरेको विवाद विचाराधीन रहेकै अवस्थामा अर्को मुद्दा लिएर एनसेल सर्वोच्च पुगेको हो। सर्वाेच्चको एकल इजलासबाट आफूअनुकूल आदेश प्राप्त गरेपछि २४…

मधुमेह रोगिले भाइ मसला कति र कसरी खाने जान्नुहोस

काठमाडौ – मधुमेह भएमा रगतमा ग्लूकोजको मात्रा बढी हुने गर्छ । रगतमा ग्लूकोजको मात्रा बढी भएमा शरीरले खानालाई शक्तिमा रुपान्तरण गर्न सक्दैन । रगतमा चिनीको मात्रा बढेमा यसले मुटुलाई नियन्त्रित गर्ने नशा, रक्तबाहिनी तथा मुटुको धमनीमा क्षति पुर्‍याई मुटु रोगको…

पिपिएल: पोखरा र चितवन फाइनलमा भिड्ने

काठमाडौ- चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल…

 मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन

काठमाडौं– मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ। रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा आइतबार मध्याह्न निधन भएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ।…

नेकपा: भुस झै सल्किदै गुटको आगो ओलि र नेपाल गुटको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौ- दाङ जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल गुटले छुट्टाछुट्टै कार्यक्रम गरी शहीदलाई सम्झिएका छन्। विक्रम संवत २०५१ सालमा दाङको विजौरीमा भएको गोलीकाण्डमा मारिएका शहीदहरू नारायण चौधरी, कुष्ण चौधरी र पुष्प…

अन्योलमा नेबिसंघ महाधिवेशन

काठमाडौं- नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन…

अन्योलमा नेबिसंघ अधिबेशन

काठमाडौं-  नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन हुन नसकेको हो।…

काभ्रेमा ट्रक दुर्घटना दुइको मृत्यु तिन घाइते

काठमाडौ – शनिबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। जिल्लाको चौंरीदेउराली गाउँपालिका–८ स्थित मानपुरे डाँडामा ना १ क ९५२४ नं.को खाली ट्रक सडकबाट अनियन्त्रित भइ सय मिटर तल खसी दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय…