पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ। विराटनगरले बुधबार पोखरा रंगशालामा भएको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो। विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य वुटबलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय…