पिपिएल: पारस र सन्दीप लाई अस्तित्व जोगाउनै मुस्किल

काठमाडौ-  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा आज चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सको सामना गर्दैछ ।

पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु हुने खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबावमा छ । किनभने चितवनले यसअघिको दुई खेलमा हार ब्यहोरेको छ भने युवा स्पिनर सन्दीप लामिछानेको विराटनगर टाइटन्स अझै धेरै संकटमा छ , यता एक्स्पर्ट धनगढीले भने २ खेलमध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ भने बुटवल ब्लास्टर्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *