शिक्षा

टोल-टोलमा शिक्षक, घर-घरमा शिक्षा

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-१ भोटेचौर स्थित सरस्वती मा.वि ले विद्यार्थीहरुलाइ स्वास्थ्य सचेतना शिक्षा सँगसँगै अध्ययन बाट अन्यत्र जान नदिन विद्यालय र पाठ्यपुस्तकसँग जाेड्ने अभियान थालेकाे छ। विद्यालयमा अध्ययनरत विधार्थीहरुकाे घर-घरमा गएर हाल माहामारिकाे रुपमा फैलिएकाे काेरना प्रकाेपबाट वच्न सकिने विविध…

भब्य साँस्कृतिक कार्यक्रम सहित गोकर्णेस्वर लाइट एकेडेमीले मनायो १२औं अभिभावक दिवस

काठमाडौ – काठमाडौको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी स्थित गोकर्णेस्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस भब्य रूपमा मनाएको छ । विद्यालयका प्रधानाध्यापक सौर्यानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई उपस्तिथि थिए । गोकर्णेश्वर नगरपालिकाका…

माइक्रोबायोलोजीस्टद्वारा परिषद घेराउ, १५ दिन भित्र निश्कर्षमा पुगिने (सहमती पत्र सहित)

काठमाडौं -त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नातकोत्तर अध्ययन गरेका माइक्रोबायोलोजिस्टद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद घेराउ गरेका छन । अस्पतालजन्य संक्रमण र सरुवारोग नियन्त्रणका लागि उत्पादित माइक्रोबायोलोजिस्ट जनशक्ति परिषदमा दर्ता हुन नसक्दा उनीहरू आन्दोलित भएका छन् । तर आजको घेराउ…

“सेन्ट्रल करिअर फेस्ट २०१९” भब्य रूपमा सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्रल कलेजमा सेन्ट्रल करिअर फेस्ट २०१९ भब्य रूपमा सम्पन्न भएको छ । शनिबार सेन्ट्रल कलेजकै बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा आयोजित कार्यक्रमको फाउण्डर गोपालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा विभिन्न परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरुका साथै एचआर…

सांसद शान्ता चौधरी प्लस टु अध्ययनका लागि सरकारी कलेजमा भर्ना

काठमाडौं – सरकार नम्बर प्लेटको सेतो स्कोरपियो गाडीबाट भीआईपी ओर्लिदा नयाँ बानेश्वर रत्नराज्य स्कुलका शिक्षक तथा विद्यार्थीको नजर उनैतिर हुनेनै भयो । तर गाडीबाट ओर्लिएकी भीआईपीले आफ्नो कक्षा कुन हो भनेर सोधखोज गरेपछि थाहा भयो उनी त ११ कक्षामा भर्ना…

शिक्षामन्त्रीज्यू हाम्रो सर्टिफिकेट कहाँ बुझाउँ ?

काठमाडौ – माइक्रोबायोलोजी अध्धयन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद द्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने अनुमतिपत्र प्राप्त गर्न वन्चित मेडिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजिका विद्यार्थीहरुले आज पनि त्रि चन्द्र क्याम्पस घण्टाघरमा १ घन्टा बिरोध प्रदर्सन गरेका छ। देशमा…

न्युनतम शुल्कमा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध शुभकामना स्कुल

काठमाडौ – स—साना वालवालिकाहरुलाई घोकन्ते र तनावमा पढाउन खोज्यौ भने त्यो दुर्भाग्य हुन्छ । उनीहरुको मनोभावना वुझेर, वालवालिकाहरुलाई मायालु वातावरण दिएर पढाइयो भनेमात्रै प्रभावकारी र दीर्घकालीन हुन्छ । यही कुरालाई मध्यनजर गर्दै मन्टेश्वरी शिक्षण शैली लाई प्रयोगमा ल्याउँदै आइरहेको छ …

सेन्ट्ररल कलेजमा साउन ३२ गते सेन्ट्ररल करिअर फेस्ट २०१९ हुँदै

काठमाडौ – सिनामंगलस्थित सेन्ट्रल कलेजमा सेन्ट्ररल करिअर फेस्ट २०१९ हुने भएको छ । साउन ३२ गते सेन्ट्ररल कलेजकै बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हुने कार्यक्रममा विभिन्न परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरुका साथै एचआर कम्पनीहरू र बैंककिङ्ग संस्थाहरुको सहभागिता हुने कार्यक्रम…

गुणस्तरीय शिक्षाका लागी हिम्स

काठमाडौ – पछिल्लो समय शिक्षा क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ ।शिक्षामा नयाँ नयाँ प्रविधिको बिकास भइरहेको छ । विभिन्न स्कुुल तथा कलेजहरु स्थापना भइरहेका छन् यही क्रममा काठमाडौको जोरपाटीस्थित अवस्थित हिमालयन इन्टरनेशनल स्कुल (हिम्स) ले पनि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान…

हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौ – आइतबार देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने…