शिक्षा

रत्नराज्य उमाविको वेबसाईट उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौ – काठमाडौको बानेश्वरस्थित रत्न राज्य उच्च माध्यमिक बिद्यालयले वेबसाईट उद्घाटन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवमणी ओलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डा. गिता खरेल बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा…

निजि शिक्षाप्रतिको दृष्टिकोण बदल्छु : महासचिव घिमिरे

काठमाडौं– निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित महासचिव कुुमार घिमिरले आफ्नो कार्यकालमा सबैले सम्झने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महासचिवमा निर्वाचित भएलगत्तै नवनिर्वाचित महासचिव घिमिरले आफुले गर्न नसक्ने काम गर्छु भनेर नभन्ने र गर्न सक्ने काम गर्न…

प्याब्सन नेतृत्व सहमतिबाट अध्यक्षमा पुरी महासचिव कुमार घिमिरे

काठमाडौ – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को नयाँ नेतृत्वका लागि सहमति भएको छ । टीकाराम पुरी अध्यक्ष र डिके ढुङ्गाना सह–अध्यक्ष हुने गरी सहमति भएको पूर्वअध्यक्ष उमेश श्रेष्ठले बताए । नेतृत्वका लागि पुरी र ढुङ्गानाको समूहले मनोनयन दर्ता गरेका…

फोटोमा हेर्नुस् नम्रताको नयाँ रुप

काठमाडौं – नायिका नम्रता श्रेष्ठलाई फरक गेटअपमा देख्न पाइने भएको छ ।  ‘जाईरा’मा नम्रतालाई दर्शकले फरक गेटअपमा देख्न पाउने भएका हुन् । नम्रताले यस चलचित्रका लागि आफ्नो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् ।…

निजि शिक्षाको अधिकारका लागि कुनै कदम बाँकी राख्दिन : कुमार घिमिरे

काठमाडौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनमा टीका पुरी नेतृत्वको प्रगतिशील समुहबाट केन्द्रिय उपमहासचिवका  लागि उम्मेदवारी दिएका कुमार घिमिरे काठमाडौ गोकर्णेश्वर नगरपालिका स्थित साग्रीला पब्लिक स्कुलका प्रिन्सिपल , अरुण ज्योति बिद्या मन्दिर स्कुल र…

निजी शिक्षाको विकासका लागि महत्त्वपूर्ण योगदान दिन सक्छु : मधु लोहनी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाण्डौंमा हुदैछ । झापाका मधु लोहनी प्याब्सनका सचिब हुन । लोहनीले १४ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शिक्षा क्षेत्रमा…

निजि शिक्षामा देखिएका चुनौती समाधानका लागि मेरो उम्मेदवारी : कुमार घिमिरे

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाण्डौंमा हुदैछ । महाधिवेशन नजिकिए सँगै चुनावी माहोल पनि तातिएको छ यसैबीच कुमार घिमिरेले १४ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्…

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं – सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज…

भोलि देशभरका विद्यालय बन्द

काठमाडौं – अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत…

समयमा पाठ्‍यपुस्तक पुर्‍याउने जनक शिक्षाको दाबी, सम्भव होला त ? 

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ। केन्द्रले गत वर्षपनि समयमै पाठ्यपुस्तक पुर्‍याएको तथा अभाव हुन नदिएकोभन्दै जनकले आफ्नो मुहार फेरिसकेको दाबी गर्दै सरोकारवाला सबै निकायलाई ढुक्क हुन आग्रह गरेको छ।केन्द्रका महाप्रबन्धक महेशप्रसाद…