विचार

व्यक्तिगत स्वार्थका लागि राष्ट्रवादको नारा कतिन्जेल बेच्ने ?

-आरसी अधिकारी एडल्फ हिटलरले आफ्नो जीवनीमा लेखेका छन्, ‘शक्ति र सत्तामा टिखिराख्न काल्पनिक दुष्मन देखाऊ, देश खतरामा छ भन्ने हल्लाफिजाऊ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब जनता डराएका हुन्छन् उनीहरुलाई वशमा पार्न सजिलो हुन्छ ।’ हिटलर आफ्नो…

सञ्चारकर्मीहरुलाइ राज्यले अभिभावकत्व प्रदान गरोस्

उर्मिला भट्टराई / दिपिन ढुङ्गाना जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस जब चिनको वुहान बाट बिस्तारै अन्य प्रान्तमा र अन्य देशमा पनि…

एमसिसी : दक्षिण एसियामा अमेरिकि उपस्तिथि

-रन्जित आचार्य  परिचय एमसिसी एक अमेरिकि सहयोग नियोग हो , जसले विश्वव्यापी गरिबीसँग जुध्न अतिकम विकसित देशहरूलाइ आर्थिक अनुदान दिने उदेश्य लिएर सन. २००४ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले स्थापना गरेका थिए । यसले अहिलेसम्म अफ्रिका, मध्य अमेरिका,…

बेपत्ता परिवारका आँसु सकिए, स्थिति सार्वजनिक गरियोस्

-सुरेन्द्र बस्नेत हिजो जेठ ७ गते दशौं बेपत्ता योद्धा स्मृति दिवस हो । यसदिनको स्मरण गर्दै देश र जनताको मुक्तिका खातिर परिवर्तनकामी आन्दोलनमा सरिक हुँदैगर्दा तत्कालीन राज्यद्वारा बलपूर्वक बेपत्ता पारिएका सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्छु। वि.सं. २०५६ साल…

बोर्डरका ती दिनहरु

-पारसमणि खतिवडा “देश बूढो हुदैन, माया पुरानो हुदैन ; राष्ट्र अनि राष्ट्रियता ,सानो हुदैन “।। पत्रकार `धनराज बास्तविक´को साच्चै देशभक्तिको भावनाले समेटियको  यो पक्तिले आज म उहालाई निकै सम्झिरहेको छु। सानै देखि देशको सेवा गर्ने  अठोट म मा थियो।जतिवेला उच्च…

गणतान्त्रिक राज्यमा तानाशाहको झल्को

-भानु पराजुली २०६२/६३ को जनआन्दोलनको बेला निरंकुश शासन व्यवस्था थियो । रेडियो टेलिभिजन लगायत संचार क्षेत्र राज्यको नियन्त्रणमा थिए । १९ दिने जन-आन्दोलनमा गरिब र निमुखा जनता भोकले छट्पटाइ रहे तर नारायणहिटीले जनताको आक्रोश नबुझे झै गरिरह्यो । अन्ततः आन्दोलनको…

प्रधानमन्त्री ओलीले  अब विश्राम गर्नुपर्दछ

सुरेन्द्र श्रेष्ठ पार्टीका केहि सवालहरुमा आफ्नो धारणा व्यक्तगर्ने बित्तिकै पूर्व माओबादीको बिल्ला भिराइन्छ । पार्टी एकीकरण पूर्ण नभएपनि एक आपसको दुरी भने कम हुदै गएको छ । अहिले सतहमा आएको विवादहरु के चित्रण गरिएको जस्तो पुर्वपार्टीहरु बिचको समस्या हो त्…

प्रधानमन्त्री ओलीको विकल्प खोजौँ

      राजेश दुलाल पार्टी एकीकरणको लक्ष्यसहित चुनावी गठबन्धन गरेका तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमालेले बहुमत प्राप्त गरे । राजनीतिक स्थिरता, सुशासन, बिकास निर्माणमा तीव्रता , भ्रष्टाचार नियन्त्रण , रोजगारी, र चीन भारत र अन्य रास्ट्र लाई समदूरीमा…

रेणु दाहालले भरतपुरमा गरेको कामबाट सबैले सिक्न जरुरी छ

-रामचन्द्र अधिकारी विश्वव्यापी महामारीका रुपमा फैलाएको  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट उत्पन्न सङ्कटसंग लड्न प्रयासहरु भइरहेका छन् र त्यसको प्रभावकारीता पनि देखिएको छ । नेपाल सरकारद्वारा प्रारम्भिक र प्रभावकारी विधि ‘लकडाउन’…

कोभिड १९ महामारी कि मानव निर्मित

राजेश दुलाल   कोभिड – १९ प्राकृति  भाइरस हो या मानवनिर्मित भाइरस भन्ने बिषयमा चीन र अमेरिका बिच आरोप प्रत्यारोप हुने गरेको छ । यसैको पेरिफेरिमा अनेकौं तर्क र अनुमानमा विश्वभर नयाँ बहस सुरु भएको छ । डिसेम्बरको अन्तिम साता…