विचार

पार्टी पुनर्निर्माणबारे नेतृत्वलाई १९ सुझाव

-मनहरी तिमिल्सिना नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठकबाटै निर्णय गराएर पार्टीको आगामी संगठनको नीति र संरचनाबारे नेता–कार्यकर्ता र समर्थकहरूसँग सुझाव मागेको रहेछ। पार्टीको आग्रहलाई सम्मान गर्दै संगठनबारे सामाजिक सञ्जालमार्फत् नै निम्न सुझाव पेश गर्दछु। १. मार्क्सले ३० वर्षको उमेरमा…

ओलिकाे असंवैधानिक कदम, अदालत र अबको बाटो

-विष्णु मिजार  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । अदालतको निर्णयका कारण संविधान सहि ठाउमा अाएकाे छ भने सत्य काे जित भएको र सम्पूर्ण नेपाली जनतामा खुसि आएको छ । संवैधानिक संकट टरेको छ र देश…

स्वबियू निर्वाचन र परिमार्जित कार्य

-रन्जित आचार्य हरेक २ बर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि एकैपटक आठ वर्षपछि २०७३ मा मात्रै भयो , त्यसपछी पनि ५ बर्ष बितिसक्यो निर्वाचन को छनक छैन ? विद्यार्थी संगठन र नेता दलगत स्वार्थमा दलको मुखपत्र बन्दा आम विद्यार्थी मुखपत्र…

प्रजातन्त्र दिवस मनाइरहँदा मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन् । पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र…

लुम्बिनी वाणिज्य क्याम्पस, स्वायक्तता र मानित विश्वविद्यालय

-बिराज चालिसे  बि. सं. २०३८ सालमा स्थापना भयको पछिल्लो समय राष्ट्रकै उत्कृष्ट सामुदायिक क्याम्पस हुन सफल बुटवल-११ देवि नगरमा अवस्थित लुम्बिनी वाणिज्य क्याम्पस स्वायक्ततामा जाँदैछ। क्याम्पस स्वायक्ततामा जाँदै गर्दा क्याम्पसमा अध्ययनरत अधिकांश बिद्यार्थीहरुलाई स्वायक्तता बारे जानकारी नै छैन। स्वायक्ततामा क्याम्पसले…

बन्द विरोधीलाई प्रवासि नेपाली एकता मञ्चका केन्द्रीय सदस्य दंगालको नैतिक चुनौति

-गोकुल प्रसाद दंगाल बन्द हड्ताल सँधैलाइ वन्दगर्न तयार हुनुहुन्छ ? आदर्श छाँट्न मात्रै हैन प्रतिवद्दता जनाउन सक्नुहुन्छ भने.. १.कांग्रेस पार्टीका मित्रहरू :- संसद मारेर संविधानको अपहरण हुँदा पनि व्यक्तिगत स्वार्थ भन्दै आन्दोलनको विरोध गर्नुहुने तपाई मित्रहरू कुनैपनि बहानामा अरुलाई असर…

एक इन्जिनियरको समाज चित्रण उपन्यास ‘अस्मिता ‘ !

–अखिल गैैैैरे हालसालै बजारमा ‘अस्मिता’ नामको उपन्यासले वृहत चर्चा पाएको छ । पुस्तक विमोचन भएको २५ घण्टा बित्न नपाउँदै सयकडौं पाठकहरुले चर्चा गर्न थाले । यो चर्चित उपन्यासका लेखक हुन् डा. के.आर. दाहाल । पेशाले उनी इन्जिनियर भएतापनि भाषा साहित्य…

कोभिड-१९ सँग जुधेका मेरा दिनहरु : प्रकाश अधिकारी

अलि- अलि जीउ दुख्ने र घाँटी दुख्ने क्रम शुरु भएको केही दिन भएको थियो । मौसम परिवर्तनको असरले होला भनी तातो पानी पिउने र भिक्स लगाउने काम गरिरहेँ । एक रात टाउको साह्रो दुख्यो । सुत्न सकिन, पसिना आएर जीउ…

रोगको भन्दा पहिले भोकको ब्यबस्थापन गर सरकार

-विनोद कोइराला एलोपेथिक स्वास्थ माफियाहरुको इसारामा विश्व हल्लिएको छ। माक्स, पन्जा, सेनिटाइजर को चपेटामा मानिस परेका छन् । मानिसहरु अहिले मनोरोगी र आत्माहत्या जस्ता भयावहको दलदलमा फसेका छन् । इमर्जेन्सी बिरामी अस्पताल जाँदा बिरामिले उपचार पाएको छैनन् “अकालमा अनेकौं बहानामा…

पार्टीमा बिधि र पद्धति स्थापित गर्न युवापुस्ता एकजुट हुनु आवश्यक छ

– अर्जुन पौडेल राजनीति लाई नजिक बाट नियाल्दै गर्दा राजनीति समाज परिवर्तनको एउटा महत्वपूर्ण पाटो हो। र यसमा लागेको मानिस एउटा महत्त्व बोकेको मानिस हुन्छ भन्ने सोचेर राजनीतिक यात्रामा निरन्तर सहभागी भइयो । आफू भन्दामाथी समाजलाई हेरियो समाजलाई देखियो समाजका…