विचार

लकडाउन र राहत वितरणलाई व्यवस्थित बनाइयोस

-युनिक खनाल यही प्रकृति को लक डाउन अब १ दिन पनि बढाउन आबस्यक छैन। सतर्कता अपनाइ, दक्षिण कोरिया, जापान र सिंगापुरको जस्तो नीति अपनाएर अत्याधुनिक उपचारात्मक बिधिले कोरोनाको नियन्त्रण गर्न उचित हुन्छ । बन्दले गरिखाने गरिब, मजदुर र निम्न बर्गका…

शिक्षा र स्वास्थको व्यापार अन्त्य गर्ने उपयुक्त अवसर छ सरकारले आँट गरोस्

-समीर गिरि  नेपालको शिक्षा र स्वास्थ क्षेत्र अहिले निजि क्षेत्रको पकडमा छन् । कमजोर व्यवस्थापन, राजनैतिक अखडा, फितलो अनुगमन, राज्यको उदासिनता, अकर्मण्यता र न्यून लगानीले गर्दा आज अपवाद बाहेक सरकारी स्वामित्वमा रहेका स्कुल क्याम्पस र अस्पतालहरुको अवस्था अत्यन्त नाजुक देखिन्छ…

कोरोनाको महामारी विरुद्ध एकजुट भएर लागौं

-सुरेन गिरि बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई त्रसित पारेको छ । यसको सुरुवात चीनको वुहानबाट भएको पुष्टि भएको थियो ।अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई नोभेल कोरोना भाइरस (कोभिड १९)नाम दिइएको छ। बिश्वमा कोरोनाको…

सबैको हिसाबकिताब जनताले राखेका छन् समयलाई पर्खेर हेर

-श्याम रोक्का नेपाल सरकारलाई सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन भरेका थिए । तर, देशको विडम्बना ! दुई महिनासम्म सरकार चुप लाग्यो । योबीचमा दक्षिण कोरिया, जापान, इरान र इटली हुँदै पूरै युरोप र अमेरिकालाई संक्रमणले लपेट्यो । जनस्तरबाट आवाज उठिरह्यो । तर,…

कोरोनाको नाममा धर्म र डरको ब्यापार

-रन्जित आचार्य विश्वव्यापीकरणको प्रभावले चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी ३ महिनामा नै विश्वका अधिकांश मुलुकहरूमा फैलियो । आफुलाइ सुपर पावर भन्ने राष्ट्रहरुले कोरोनालाइ जित्न सकिरहेका छैनन् । सेकेन्ड भरमा विश्व ध्वस्त पार्ने आणविक हतियार बनाउन सक्नेहरुले कोरोनाको संकट…

कोरोनाको महामारीलाई अवसरको रूपमा प्रयोग गरौं

-समीर गिरि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गएको छ। डिसेम्बरको अन्तिम साता पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित…

कोरोनाका विरुद्ध जनताको रक्षाका लागि युवा विद्यार्थी स्वयंसेवक बन्न तयार होऔं: नेता कार्की

काठमाडौ – सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता पवन कार्कीले मजदुर र किसान लगाएतका श्रमजीवीहरुलाइ सरकारले राहत तथा ब्यवस्थापन गर्नुपर्ने बताएका छन् । कोरोना भाइरस को महामारीमा घरमै बसेर सरकारले गरेको लकडाउन को पालना गरि सरकारको आग्रहलाई जनस्तरबाट राम्रो साथ…

सापकोटा बिरुद्धको रुवाबासी युद्ध रोपेर डलर फलाउने हरुको छट्पटी – नेता मैनाली

काठमाडौ – अनेरास्ववियूका नेता जिपि मैनालीले सभामुखको चयन केही ब्यक्तिको राजिनमामात्र नभई मुलुक र नागरिकता त्यागेर हिँडे पनि नरोकिने बताएका छन्। आधुनिक नेपाली राजनितीमा मुख्यत दुई ठूला परिवर्तनहरु निरंकुश राणाको जहानिया शासन फाल्ने संघर्षको नेतृत्व प्रजापरिषदले र त्यसको श्रेय कँग्रेसले…

बा ! अर्थात घाम अस्ताएपछि

ई. नारायण ज्ञवाली   बा ‘लाहुरे’ हुनुहुन्थ्यो ! कसैले बा कहाँ हुनुहुन्छ ? भनेर सोध्यो भने बडो गर्व महसुस गर्दै लाहुर भनिथ्यो । वर्ष दिनमा बा लाहुरबाट आउनुहुन्थ्यो। आउदा उरन्ठेउला लाहुरे जस्तो कपाल सिनित्त कोरेर मगमग वास्ना आउने अत्तर छरेर…

गुरु पूर्णिमा र एकलव्य

-प्रकाश अधिकारी आज अषाढ शुल्क पूर्णिमा अर्थात गुरु पूर्णिमा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने गुरुहरु प्रति सम्मान गर्ने दिन हो । महाभारतका रचयिता वेदव्यवासको जन्म दिनलाई नै गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । गुरु शब्द आफैंमा पवित्र मानिन्छ । शिक्षक…