ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको ट्वाईलेटमा रिंगटा लागेर लडेपछि  मन्त्री पुुुन लाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको  नीजि  सचिवालयले  जनाएको छ । नर्भिक अस्पतालका चिकित्सक…

तेस्रो प्याब्सन अन्तर बिद्यालय फुट्सलको उपाधि सगरमाथालाई

काठमाडौं– निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक)ले फागुन १२ र १३ गते ‘इन्टर स्कुल फुटबल टुर्नामेन्ट’ तेस्रो सिजन उपाधि उचाल्न सगरमाथा एजुकेशनल एकेडेमी सफल भएको छ । यसैगरि उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ज्ञान प्रकाश एकेडेमीले ४ हजार…

आकाशदीपको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

काठमाडौँ – गोकर्णेश्वर  नगरपालिका वडा नम्वर ७ जोरपाटीमा रहेको आकाशदीप सेकेन्डरी  स्कुलले १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रम सम्पन्न गरेको छ । फागुन ११ गते शुक्रबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो।…

बलिदानको रङ्ग

–राधा कार्की विश्वास नहुन पनि सक्छ सँगै हिँड्नेहरूको भरोसा नहुन पनि सक्छ सँगै बोल्नेहरूको परिवर्तनका बाहकहरू एकाध बाटो बिराउन पनि सक्छन् । अस्ति जस्तै लाग्छ, थुप्रै रहरहरू बन्धकी राखेर रोपेकी थिएँ यिनीहरूसँगै गैह्री खेतमा सपनाको बिउ ! नभन्दै आशाहरू सलवलाउँदै…

त्रिविमा  खुल्यो भ्रष्टाचारको रहस्य

काठमाडौ – विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय  मा  करोडौं भ्रष्टाचार भएको खुलासा भएको छ। त्रिविका कर्मचारी र प्राध्यापाकहरुले खाने खाजादेखि उनीहरुका विभिन्न संघसंगठका कार्यक्रममा ओढाइने खादासमेत भ्रष्टाचार गरेको खुलासा भएको हो। कार्यक्रम, खाजाभत्ता, ओभरटाइम र भ्रमणभत्तालगायतको नाममा मात्रै करोडौंको भ्रष्टाचार हुने गरेको…

स्ववियु निर्वाचनको महत्व र भुमिका

विद्यार्थीको हकहितको रक्षाका लागि , आम विद्यार्थीहरुको  मागको सम्बोधनका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउने , विद्यार्थीको बिपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई सप्रमाण विद्यार्थी  माझ पुर्‍याउने , त्यो सच्याउन बरम्बार दबाब दिने , क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि क्याम्पस प्रशासनसङ…

शिखरको ढुङ्गा  पढिसकेपछी

रन्जित आचार्य मित्रता को  त्रिबेणि को रुपमा लेखकले  प्रस्तुत गरेका छ्न। पुस्तक पढ्दा लाग्छ उनको यो पहिलो पुस्तक होइन अनेकौं पुस्तक लेखिसकेका छन। लेखक ले आफ्नै भोगाइ जस्तो गरि प्रस्तुत गरि पाठकलाइ प्रकृति को अनुपम सौर्न्दर्य  प्रदान गरेका छन। प्रकृती:…

पोर्तुगलमा नेपाली युवकको निधन

लिस्बन – पोर्तुगलमा  एक नेपाली युवकको  निधन भएको छ । ब्रेन ट्युमरपीडित  हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्‍यु भएको हो । साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्‍यु भएको हो । विगत ७ वर्षदेखि पोर्तुगल बस्दै…

आकाशदीपको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

काठमाडौँ – गोकर्णेश्वर  नगरपालिका वडा नम्वर ७ दक्षिणढोकामा रहेको आकाशदीप सेकेन्डरी  स्कुलले १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस  कार्यक्रम सम्पन्न गरेको छ । फागुन ११ गते शनिबार विशेष समारोहका विच वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो…

मेलम्चीलाई पर्यटकीय नगरी बनाउछौँ : मेयर अर्याल

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश– चुनावी माहोलमा दिनुभएको बिकासका योजना कति पुरा भए कति पुरा हुने तयारिमा छ्न ? जब मेयर निर्वाचित भएर आए हामिले पहिलो बर्षमा ६२ करोडको योजना बनायौँ ।…