म्याग्दीमा ३ दिने निशुल्क आँखा शिविर सुरु

बेनी – म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली ग्लोबल नेपाल च्याप्टरको आयोजनामा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकाठमाडौं, बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोग तथा विभिन्न…

अपहरणको नाटक गरी फिरौती माग्ने व्यापारी

काठमाडौं ­- धनगढीका एक व्यापारीले आफू अपहरणमा परेको भनी नाटक गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ ।  सेती अञ्चल अस्पतालमा समेत कार्यरत रहेका जगतबहादुर सिंहले भारत पुगेर आफ्नै परिवारलाई अपहरणमा परेकाले १५ लाख रुपैयाँ फिरौती मागेका थिए । उनले…

शक्तिशाली राष्ट्रमा पहिलो अमेरिका दोस्रो स्थानमा रुस

एजेन्सी -युएस न्युज एण्ड वल्र्ड रिपोर्ट’ ले ८० वटा देशको सर्वेक्षणपछि सार्वजनिक गरेको वार्षिक सूचीमा अमेरिकाले २०१९ मा पनि सर्वाधिक शक्तिशाली राष्ट्रमा पहिलो स्थान कायम राखेको छ । यसरी राजनीतिक तथा आर्थिक क्षेत्रमा अमेरिकाको अधिक प्रभावले नै यो देशलाई अन्तर्राष्ट्रिय…

कौशल्टारमा भीषण आगलागी

भक्तपुर -मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय  राजु श्रेष्ठको  फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।  गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी…

नेपालमा साँस्कृतिक क्रान्ति आबश्यक छ : सरल सहयात्री

  नेपाल कम्युनिस्ट पाटीका  प्रतिभाशाली युवा नेता, जनसाँस्कृतिक महासंघका अध्यक्ष एवम् कवि तथा उपन्यासकार सरल सहयात्री सँग ग्लोबल खबर डट कम ले गरेको संवादको सम्पादित अंश : शिखरको ढुङ्गा उपन्यास लिएर आउनु भएको छ कस्तो अनुभुती भैरहेको छ ? यो…

समयमा पाठ्‍यपुस्तक पुर्‍याउने जनक शिक्षाको दाबी, सम्भव होला त ? 

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ। केन्द्रले गत वर्षपनि समयमै पाठ्यपुस्तक पुर्‍याएको तथा अभाव हुन नदिएकोभन्दै जनकले आफ्नो मुहार फेरिसकेको दाबी गर्दै सरोकारवाला सबै निकायलाई ढुक्क हुन आग्रह गरेको छ।केन्द्रका महाप्रबन्धक महेशप्रसाद…

पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं– पुुुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा…

प्रधानमन्त्रले दिवंगत पर्यटनमन्त्रीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

मार्चदेखि जापानी भाषा परीक्षण हुने , यस्तो छ प्रक्रिया

काठमाडौं –जापानले विदेशी कामदारलाइ   एन–४ तहको भाषा आवश्यक पर्ने बताएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन् । केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा…

मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रम  बिहान ८ बजे हुने

काठमाडौं – शव  पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम सरेको छ । चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब भएपछि शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार…