अख्तियारले कार्यालयमा छापा मारेपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउत

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको छ। अख्तियारले छापा मारेपछि  मुख्यमन्त्री लालबाबु राउतले अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन्। बुधबार साँज ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन…

माओवादी केन्द्रको नेतृत्वमा हेलम्बुमा तुइन संचालन

सिन्धुपाल्चोक – गत असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र) ले उक्त खोलामा तुइन सञ्चालन गरेको छ। हेलम्बु गाउँपालिकाको कार्यालय सहित वडा नम्बर १,२ र ३ जोड्ने पुल…

पहिराे अनुगमन गर्न गएका बुटवलका मेयर स्थानीयबाट कुटिए

बुटवल – बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार…

एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको…

माओवादी केन्द्र त्रिपुरासुन्दरी काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन सम्पन्न

काठमाडौं – नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कृष्ण प्रसाद सापकोटा (देशबन्धु) को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध) बागमती प्रदेश सचिवालय…

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ: सभामुख

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल…

वाइडेनदेखि कोविन्दसम्मले पठाए संविधान दिवसको शुभकामना सन्देश

काठमाडौं – नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश…

अखिल (क्रान्तिकारी)को बागमती प्रदेश सम्मेलन असोज ४ गते हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते काठमाडौँमा हुने भएको छ । ‘संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हाम्रो आन्दोलन !! संविधानको कार्यन्वयन र समग्र शैक्षिक रुपान्तरणको लागि प्रथम बागमती…

आनन्द माविको विकृति विरुद्ध अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघको ज्ञापनपत्र

सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं १ स्थित रहेको पुरानो श्री आनन्द माविमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थीहरुले विद्यालयमा भएको गतिविधिलाई प्रस्ट पार्नको लागि संयुक्त ज्ञापन पत्र गाउँपालिका उपाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला कायस्थ र बिद्यालयका…

युवा नेता जितेन्द्र पुनको पहलमा रोल्पाका पाँच विद्यालयलाइ शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष जितेन्द्र पुनको पहलमा रोल्पाको परिवर्तन गाउँपालिका स्थित ५ वटा विद्यालयमा शैक्षिक तथा स्वास्थ सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेसन र राष्ट्रिय पुनःस्थापना समाज नेपालको सहकार्यमा…