अबको निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पबीच प्रतिस्पर्धा हुन्छ : मैनाली

चितवन – अखिल(क्रान्तिकारी)का प्रवक्ता एबं उपमहासचिव जीपी मैनालीले आउने निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पहरुबीच प्रतिस्पर्धा हुने बताएका छन । शनिबार चितवनको इच्छाकामनामा भएको वाइसिएल र अखिल(क्रान्तिकारी)को संयुक्त सम्मेलनलाई बिशेष अतिथीको रुपमा सम्बोधन गर्दै नेता मैनालीले उक्त कुरा बताएका हुन ।…

दुर्गेश थापा र भिटेनलाई वाइसिएलमा ल्याउँछौं – दिपशिखा

चितवन – वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले दुर्गेश थापा र भिटेनलाई वाइसिएलमा भित्र्याउने बताएका छन । वाइसिएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाई राखेका हुन । वाइसिएल मुलत: हिजो जनयुद्धमा…

भारतविरुद्धको मैत्रीपूर्ण खेल : पहिलो हाफमा नेपालको अग्रता

काठमाडौं – भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।

हेलम्बुका बाढी प्रभावितका लागि ह्योल्मो संघलाई मनाङ समाजको आर्थिक सहयोग

सिन्धुपाल्चोक – गत असार १ गते र साउन १७ गते मेलम्ची खोलामा आएको बाढी प्रभावित हेलम्बुका पिडितहरुको सहयोगका लागि मनाङ समाज सेवा समितिले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मनाङ समाजसेवा समितिका अध्यक्ष सुनिल गुरुङ लगायतको टिमले पीडितको सहयोगका लागि…