युवा नेता जितेन्द्र पुनको पहलमा रोल्पाको जनता माविलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं – काठमाडौं – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष जितेन्द्र पुनको पहलमा रोल्पाको परिवर्तन गाउँपालिका स्थित ५ वटा विद्यालयमा शैक्षिक तथा स्वास्थ सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेसन र राष्ट्रिय पुनःस्थापना समाज…

प्रतिस्थापन बजेटले घटायो ३७ अर्ब ऋण

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँ घटाएको छ। संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने ‘विनियोजन अध्यादेश, २०७८ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिव ३७…

यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयक (पूर्णपाठ)

काठमाडौं – सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२…

एमसिसीका उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं – अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै छन्। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र…

जनतालाई आफ्नो सत्ताको मालिक आफैं हुने व्यवस्था माओवादी आन्दोलनले गरेको छ- दिपेश पुन

काठमाडौं – अखिल (क्रान्तिकारी)डडेल्धुराको सातौं जिल्ला सम्मेलनका प्रमुख अतिथि सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले माओवादी जनयुद्वले काठमाण्डौ केन्द्रित एकात्मक सत्ता ध्वस्त पारेर संघिय व्यवस्था अनुसार सुदुरपश्चिमका जनताले आफ्नो निर्णय आफैं गरेर आफ्नो सत्ताको मालिक पनि…

एमसिसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले एमसिसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताए। सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औँ स्मृति दिवसको अवसर…

अखिल (क्रान्तिकारी) बाजुराको नयाँ नेतृत्वमा खेम साउद

अखिल (क्रान्तिकारी)बाजुरा जिल्लाको नयाँ नेतृत्वमा खेम साउद अखिल ( क्रान्तिकारी) बाजुरा जिल्लाको आठौं औँ जिल्ला सम्मेलनले खेम साउदको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । बाजुरा जिल्लामा रहेका प्रत्येक मावि +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि,…

पपुवा न्यूगिनीमाथि नेपालको जित

काठमाडौं – रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ । मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित…

गोकर्णमा पिण्डदान गर्नेहरूको भिड

काठमाडौं – प्रत्येक वर्ष भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर…

एमसिसी पास गरिए सडकमा आगो बाल्छौं : तिलकराज भण्डारी

एमसिसी पास गरिए सडकमा आगो बाल्छौं -तिलकराज भण्डारी। अखिल(क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसिसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन । पाँचथरको फिदिममा अखिल(क्रान्तिकारी)को जिल्ला भेलालाई प्रमुख बक्ताका रुपमा सम्बोधन गर्दै नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन।…