बानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु, ४ जना नियन्त्रणमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर…

बालुवाटार जग्गा प्रकरण : गच्छदारविरुद्ध ९ करोड बिगो

काठमाडौं – बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ विरुद्ध मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले बिचौलीयादेखि पूर्वमन्त्रीसहित १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार…

परनिर्भरताको सकसः एक किलो लसुनको मुल्य ५६० रुपैयाँ

काठमाडौ – पुस अन्तिम सातासम्म काठमाडौंमा सुकेको लसुनको प्रतिकिलो थोक मूल्य २२० रुपैयाँ हाराहारी रहेकोमा माघ तेस्रो साता ५६० रुपैयाँ पुगेको छ । तीन सातामा लसुनको मूल्य १५० प्रतिशतभन्दा धेरै बढेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत…

आईसीसी विश्व क्रिकेट लिग–२ : ओमान विरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । नेपालले  टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । उनले पहिलो ओभरको अन्तिम बलमा ओपनर…

प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले लेख्यो : वी लभ नेपाल

काठमाडौं – बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी छिन्।  आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् । उनले लाइभमार्फत भनेकी थिइन ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन्। त्यसैले सबै…

नेपाल–चाइना सबै उडान बन्द

काठमाडौं – कारोना भाइसका कारण नेपाल–चाइना हवाई उडान प्रभावित हुने भएको छ । केहि दिनयता चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि सतर्कताका लागि भन्दै एयरलाइन्स कम्पनीहरुले अन्तरदेशीय उडान स्थगित गर्न लागेका हुन् । नेपाल–चीन दैनिक उडान भर्दै आएका हिमालयन एयरलाइन्ससहित…

यस्तो छ नेकपा केन्द्रीय कमिटी बैठकबाट पारित भएको राजनीतिक प्रतिवेदन

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । प्रतिवेदन पास हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । प्रश्नको जवाफ दिँदै उहाँले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको…

यस्तो छ नेकपा केन्द्रीय कमिटी बैठकमा भिम रावलले पेश गरेको १० बुँदे फरक मत

काठमाडौं – नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले १० बँुदे फरक मत राखेका छन्। चौंथो दिन जारी केन्द्रीय कमिटी बैठकमा रावलले फरक मत राखेका हुन्। यस्ता छन् रावलले पेश गरेको फरक मत १. नेपाल र भारतको सीमा…

नेकपा केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको छ बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएको हो। शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ…