प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले लेख्यो : वी लभ नेपाल

काठमाडौं – बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी छिन्।  आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।

उनले लाइभमार्फत भनेकी थिइन ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन्। त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु’

यसैबीच बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘आइ लभ यु नेपाल।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *